Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • मेडिकलहरुमा अनुगमन, प्रजिअले भने,'बर्दियावासीलाई अत्यावश्यक औषधीको कमी हुन दिँदैनौँ' 
मेडिकलहरुमा अनुगमन, प्रजिअले भने,'बर्दियावासीलाई अत्यावश्यक औषधीको कमी हुन दिँदैनौँ'  प्रमुख जिल्ला अधिकारी सुनार - जिल्लावासीको स्वास्थ्यसंग सम्बन्धित विष्यमा हामी गम्भिर छौँ
हरि गुरुङ
हरि गुरुङ मंगलबार, माघ ११, २०७८

हरी गुरुङ, सन्दिप योगी, बर्दिया । जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जनतालाई अत्यावश्यक औषधीको कमी हुन नदिने बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी सुनारले कोभिड-१९को संक्रमण बढेपछि जनतालाई आवश्यक पर्ने औषधीको कमी नहोस् भनेर बर्दियाको गुलरिया नगरपालिकाका बिभिन्न फार्मेषी तथा औषधी पसलहरुको अनुगमन गरिएको बताउनुभएको छ ।

तस्विर - जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्राप्त  

गुलरिया नगरपालिकाका मेडिकल पसलहरुको अनुगमनमा बिरामीलाई आवश्यक पर्ने औषधी सिटामोलको कमी नरहेको पाइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुनारले भन्नुभयो, "अहिलेलाई हामीलाई औषधीको शर्टेज नभएको पाइयो, केही समयकोलागी औषधी मौजदातमा छन तसर्थ अहिल्यै समस्या छैन ।" 

जिल्ला प्रशासन कार्यालय बर्दियाले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यही माघ ४ गते १७ बुँदे आदेश जारी गरिसकेको छ । एकै ठाउँमा २५ भन्दा बढी सहभागी नहुने, अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गरेर दैनिक क्रियाकलाप गर्नेलगायतका प्रशासनको १७ बुँदे आदेश जारी गरेको छ ।

तस्विर - जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्राप्त  

बर्दियावासीलाई अत्यावश्यक औषधीको कमी नहोस् भनेर प्रशासनले सकृयाता देखाएको छ । देशका बिभिन्न ठाउँमा सिटामोल लगायत अत्यावश्यक औषधी अभाव भएको समाचार आइरहँदा जिल्ला प्रशासन बर्दियाले यहाँको मुख्य बजारमा अनुगम गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार

प्रमुख जिल्ला अधिकारी सुनारले नेपाल कागजसंग कुरा गर्दै भन्नुभयो, "जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडीएका बिषयमा हामी गम्भिर छौँ, आगामी दिनमा पनि अनुगमन हुन्छ । मुख्य कुरा जनताको चासो गुनासोलाई सम्बोधन गर्दै जिल्लावासीको स्वास्थ्यसंग सम्बन्धित विष्यमा हामी गम्भिर छौँ र सोही अनुसार अनुगमन भएको हो र अनुगमनमा औषधीको कमी पाइएन ।"

तस्विर - जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्राप्त  

सोमबार, माघ १०, २०७८ गते जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्मा, जनस्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरी, घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका अधिकृत मोहन घर्ति र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी नायव निरिक्षक(सइ) नरेन्द्र बहादुर शाही समेतको सयुक्त टोलीले गुलरिया नगरपालिका वडा नं.६ मा रहेका मेडिकल पसलहरुको अनुगमन गरेको थियो । 


प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १८:१२
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्