Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न
ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न
हरि गुरुङ
हरि गुरुङ शुक्रबार, कात्तिक २६, २०७८

बर्दिया : ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेड बर्दियाले आफ्नो २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ प्रगति बजारमा अवस्थित "मर्यादित श्रम र पर्यटनका लागि  सहकारी" भन्ने मुल नाराका साथ ताराताल साना किसान कृषि सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा बिहीबार एक कार्यक्रमबीच  सम्पन्न गरिएको हो।

No description available.

उक्त साधारण सभा कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य एवम् पुर्व उधोग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री विमला बिक रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा द्वय लुम्बिनी प्रदेश सभा सदस्य एवम् संस्थापक अध्यक्ष कुल प्रसाद पोख्रेल र मधुवन नगरपालिका नगर प्रमुख गणेशबहादुर केसी(कृष्ण) रहनुभएको थियो।

विशेष अतिथिका रूपमा चाहिँ राष्ट्रिय सहकारी लिमिटेड नेपालका सदस्य लक्ष्मी प्रसाद शर्मा (आकाश) र नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका सदस्य पुर्ण शर्मा रहनुभएको थियो।  

No description available.

अतिथिका रूपमा राजापुर नगरपालिका प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लुम्बिनी प्रदेशिक कृषि सहकारी संघ लिमिटेड बुटवलका सचिव हरि बहादुर अधिकारी, मधुवन नगरपालिका पशु शाखा प्रमुख गणेश बोहरा , साना किसान कृषि सहकारी संघ लिमिटेड बर्दियाका उपाध्यक्ष प्रतिमा चौधरी, जिल्ला सहकारी संघ लिमिटेड बर्दियाका निवर्तमान अध्यक्ष गोपाल प्रसाद पौडेल, स्वरोजगार साना किसान कृषि सहकारी संस्था लिमिटेड सुर्यपटुवाका अध्यक्ष अनिता चौधरी प्रबन्धक रश्मि स्वांर, साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोढरीका प्रबन्धक भावना घर्ती लगायतको उपस्थिति रहेको थियो।

ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेड मधुवन नगरपालिका वडा नम्बर ७ बर्दियामा २०५४ सालमा २९ जना शेयर सदस्यको दुई हजार नौ सय शेयर पुंजीबाट संचालन भएको हो। यस संस्थाको समुह संख्या ३९३ वटा रहेको छ भने दुई हजार आठ सय सत्तरी जना रहेका छ।

No description available.

जम्मा शेयर पुंजी रु. ३९ करोड ९३ लाख ३ हजार ८ सय पुगेको छ। साथै निरन्तर २४ बर्षसम्म संस्थाका प्रबन्धक रही काम गर्दै आउनुभएका गिता न्यौपानेलाई संस्थाबाट बिदाई समेत गरिएको छ।

कार्यक्रममा उपस्थित केही अतिथिले आफ्नो मन्तव्य राख्नुभएको थियो। विशिष्ट अतिथि मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर केसीले कार्यक्रममा बोल्दै  नगरपालिकाका तर्फबाट जे जस्तो सहयोग गर्न तयार रहेको बताउनुभयो। 

त्यस्तै, प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य विमला बिकले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । उहाँले भन्नुभयो, "यस संस्था पश्चिम नेपालमा अब्बल रहेकोले अझ प्रगति गर्दै जाओस शुभकामना छ। महिला दिदिबहिनीहरु उल्लेखनीय समाबेशि देख्दा खुशि लाग्यो।आर्थिक अवस्थामा महिलाको हक छैन तर सहकारीले गर्दा हाम्रो हक प्राप्त भएको छ र पछाडि पर्ने अवस्था छैन । हाम्रो मधुवन राम्रो मधुवन बन्दै गइरहेको छ। सबैजनाले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको छ।"

ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम प्रसाद तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने संस्थाका मुख्य प्रबन्धक डम्बरबहादुर केसीले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। साथै, गोपाल सिग्देलले कार्यक्रम संचालन गर्नुभएको थियो।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १२:१६
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्