Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कुपोषणबाट जोगाउने यी तीन चिज
कुपोषणबाट जोगाउने यी तीन चिज
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख ३, २०७८

नेपालगन्ज ३ वैशाख : बदाम, चना र केरा । सस्तो र सरल रुपमा प्राप्त गर्न सकिने यी तीन चिजले कुपोषित बच्चाको स्वास्थ्यमा सुधारात्मक परिर्वतन ल्याउँछ। यी चिजबाट तयार गरिएको आहारले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनुका साथै शरीरमा हुने लाभदायक जीवाणुको पनि सुरक्षा गर्छ । साथै, बालबालिकाको शारीरिक विकासमा सहयोग पुग्ने गर्छ । 

अमेरिकाको वासिङ्टन युनिर्भसिटीका वैज्ञानिकको टोलीले गरेको अनुसन्धानले कुपोषित बालबालिकाका लागि बदाम, चना र केरा लाभदायक रहेको निर्कष निकालेको हो ।  

बंगलादेशका कुपोषित बालबालिकमा गरिएको अनुसन्धानको नजिताअनुसार शरीरमा रहेका लाभदायक जिवाणुको संख्या बढ्नाले बालबालिकाको हड्डी, दिमाग र समग्र शरीरको विकासमा सहयोग पुगेको पाइएको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार कुपोषण  विश्वभरि नै जनस्वास्थ्य समस्याका रुपमा रहेको छ। विश्वभरि १५ करोड बालबालिका कुपोषणबाट प्रभावित छन् भने पाँच वर्षभन्दा कम उमेरमा मृत्यु हुने बालबालिकामध्ये आधाभन्दा धेरै कुपोषित रहेका छन् । कुपोषित बालबालिका अरु सामान्य बालबालिकाभन्दा धेरै कमजोर हुने गर्छन्। सामान्य बालबालिकामा जस्तो लाभदायक जिवाणुको संख्या यिनीहरुमा कम हुन्छ ।

शरीरमा राम्रो ब्याक्टेरिया हुन जरुरी
कुपोषित बालबालिकामा अध्ययन तथा अनुसन्धान गरिरहेका रिसर्चर जेफरी गार्डनका अनुसार कुपोषित बालबालिकामा अति नै विस्तारै शारीरिक विकास हुने हुँदा उनीहरुको पाचन नलीमा राम्रो ब्याक्टेरियाको कमी हुन सक्छ । 

वैज्ञानिकले बंगलादेशका बालबालिकामा गरेको परीक्षणमा विभिन्न प्रकारको ब्याक्टेरिया पहिचान गरेका थिए। त्यसपछि सोही परीक्षण मुसा र सुँगुरमा गरेर हेर्दा कुनकुन आहारा लिँदा आन्द्रामा महत्वपूर्ण ब्याक्टेरियाको संख्या बढ्ने विषयको अध्ययन गरिएको थियो ।

त्यसलगत्तै बंगलादेशका बालबालिकालाई फरकफरक किसिमको अहार दिइएको थियो। आहार लिएपछि ती बालबालिकाको स्वास्थ्यमा पहिलेको तुलनामा सुधार भयो। उनीहरुमा सुधार देखिनुका कारण चना, पिसिएको बदाम र केराको सेवन देखियो । 

यी तीन आहारले अन्द्रामा रहने सूक्ष्मजीवको संख्या बढ्ने अनुसन्धानबाट पत्ता लागेको छ। जसले हड्डी, दिमाग र रोग प्रतिरोधक क्षमता बढाउनमा पनि मद्दत हुने मानिएको छ। यो  विषेश आहार सस्तो मात्रै नभएर बंगलादेशमा धेरैजसोले खाने पनि गरिन्छ। यो खोजमूलक  विषयको बारेमा साइन्स जर्नलमा प्रकाशित भएको थियो ।

कुपोषणबाट भएको नोक्सानीको भर्पाइ
वासिङ्टन युनिर्भसिटीका प्रोफेसर जेफरी गार्डन र ढाकाको इन्टरनेसनल सेन्टर फर डायरिया रिसर्चका उनका सहयोगी बताउँछन्, ‘यो अनुसन्धानको लक्ष्य कुपोषित बालबालिकाको स्वास्थ्य  सुधार गर्नमा सूक्ष्मजीवको भूमिका पत्ता लगाउनु हो ।’

वैज्ञानिक गार्डन भन्छन्, ‘सूक्ष्मजीवहरुले कुन केरा हो र कुन बदाम भनेर छुटउन सक्दैनन्। मात्रै उनीहरुले यी चिजहरुमा भएको भित्री पोषणलाई प्रयोग गर्ने हुन्। यो फर्मूला जनावर र मानवका लागि सबैभन्दा प्रभावकारी रहेका छ। जसले कुपोषणबाट भएको नोक्सान भर्पाइ गर्न सक्छ। धेरै चामल र मुसुरोको दालको आहारा यो केसमा त्यति प्रभावकारी हुँदैन। र, कतिपय अवस्थामा यसले पेटको भित्रको जिवाणुलाई पनि नोक्सान गर्ने गर्छ ।’ 

वैज्ञानिक गार्डनका अनुसार अहिलेसम्म यो स्पस्ट भइसकेको छैन कि, यी तीन आहार किन यति कमयाबी बनेको छ। यसै सन्दर्भलाई लिएर अर्को प्रयास गरिँदैछ, ताकि यो आहारले बच्चाको तौल तथा समग्र स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ। उनी भन्छन्, ‘सूक्ष्मजीवको यो माइक्रोबायोमको असर पेटसम्म सीमित छैन। यसको सम्बन्ध मानवको स्वास्थ्यसँग छ ।’ 


प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्