Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बर्दिया जिल्लामा जेठ १० गतेसम्म निषेधाज्ञा, आदेश बिपरित कार्य गर्नेलाई संक्रामक र स्थानीय प्रशासन ऎन अनुसार कारबाही 
बर्दिया जिल्लामा जेठ १० गतेसम्म निषेधाज्ञा, आदेश बिपरित कार्य गर्नेलाई संक्रामक र स्थानीय प्रशासन ऎन अनुसार कारबाही 
हरि गुरुङ
हरि गुरुङ शनिबार, जेठ १, २०७८

बर्दिया जिल्लामा जेठ १० गतेसम्म निषेधाज्ञा, आदेश बिपरित कार्य गर्नेलाई संक्रामक र स्थानीय प्रशासन ऎन अनुसार कारबाही 

बर्दिया जिल्लामा नयाँ भेरिएन्ट सहितको कोभिड -१९ सक्रमण फैलिने दर तिब्र रूपमा बढिरहेकोले जेठ १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासनले एक सुचना जारी गर्दै हालको निषेधाज्ञालाई जेष्ठ १० सम्म लम्ब्याउने निर्णय गरेको हो । प्रशासनले सुचना जारी गर्दै भनेको छ, "बैशाख ३० गते बसेको जिल्ला बिपद ब्यवस्थापन समितिको निर्णय तथा ३१ गतेको जिल्ला सुरक्षा समिति बर्दियाको निर्णय अनुसार कोभिडको सांङ्गलो तोड्न निषेधाज्ञालाई थप गर्नुपर्ने देखिएकोले संक्रमक रोग ऎन २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऎन २०२८ को दफा ६(३) बमोजिम २०७८/१/२० गतेदेखि २०७८/१/३१ गतेसम्मका लागी जारि निषेधाज्ञा अवधी मिति २०७८जेठ १० गतेसम्म थप गरिएको छ।" 

प्रशासनले आफुले जारी गरेको आदेश उल्लंघन गरेमा संक्रामक रोग ऎन २०२० र स्थानीय प्रशासन ऎन २०२८ बमोजिम कारबाही गरिने बताएको छ । 


प्रशासनले जारी गरेको आदेशका बुँदाहरु

(क) स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरि संचालन हुने/गर्न पाउने सेवाहरु:- शान्ति सुरक्षा , बिद्धुत , खानेपानी , सुचना तथा संचार , बैकले राजस्व बुझ्ने र ATM सम्बन्धि ग्यांस पेट्रोलियम पदार्थ , औषधि पसल, एग्रोभेट सेवा, कोभिड -१९ आइसोलेसन केन्द्र , बिकास निर्माण कार्यहरु , बिबाह , ब्रतबन्ध तथा अन्य धार्मिक सामाजिक कार्यहरु( प्रशासनको पुर्ब स्वीकृत लिइ बढिमा १० जना)

(ख) संचालन हुने/ गर्न पाइने सवारी साधनहरु:- एम्बुलेन्स , दमकल, शब वहान , झण्दावाल सरकारि र निलो( कुटनैतिक ) प्लेट सवारि साधन , अत्यावश्यक दैनिक उपभोग्य , पशु, कृषिजन्य बस्तुहरु, ढुवानी गर्ने साधनहरु सार्वजनिक निर्माणका सामाग्रीहरु बोक्नेसाधनहरु, परिचय पत्र पोसाक सहित अति आवश्यक सेवा(सुरक्षा , स्वास्थ्य ,खानेपानी , बिद्धुत , संचार, फोहरमैला तथा कोभिड -१९ आइसोलेसन केन्द्र ब्यवस्थापनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारि साधनहरु) गृह मन्त्रालय संचार तथा सूचना प्रबिधि मन्त्रालयबाट पास/परिचय पत्र प्राप्त संचारकर्मिले प्रयोग गरेको सवारी साधनहरु अति आवश्यक कामका लागि यस कार्यालयबाट अनुमति भएका सवारि साधनहरु , दैनिक उपभोग्य बस्तु तथा सेवाहरु (खाधान्न,दुधजन्य , तरकारी ,ग्यासहरु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न पाइने।

(ग) संचालन गर्न नपाइने सेवा/ कार्यहरू :- गोष्ठी सभा, सम्मेलन , समारोह , बिधालय कलेज, तालिम , ब्युटिपार्लर , शैलुन, जिमखाना, होटेल रेष्टुरेन्ट , पार्टि प्यालेस, चिया पसल, बित्तीय संस्था , गैरसरकारी संस्था , मनोरञ्जनात्मक गतिविधि , मन्दिर चर्च वा धार्मिक अनुष्ठानमा पुजा भेला अन्य सबै प्रकारका पसलहरु( फेन्सि मदिरा चुरोट सुर्ति आदि)

(घ) संचालन गर्न नपाइने सवारी साधनहरु:- सबै प्रकारका निजि र सार्वजनिक यातायातहरु, बस जिप अटोरिक्सा मोटरसाइकल स्कुटर भारत तथा अन्य जिल्लाबाट आयात गरिने तरकारी फलफुल मदिरा जन्य सामाग्री चुरोट सुर्ति आदि दुवानि गर्ने साधनहरु।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको आदेश 


प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १२:१२
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्