Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • वन्यजन्तुबाट हुने क्षतिको राहत प्रकृया सरल र प्रभावकारी बनाउने सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न    
वन्यजन्तुबाट हुने क्षतिको राहत प्रकृया सरल र प्रभावकारी बनाउने सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न    
हरि गुरुङ
हरि गुरुङ सोमबार, असोज १८, २०७८

बर्दिया । खाता जैविक मार्गमा मानव हात्ती सह-अस्तित्वका लागी वन्यजन्तुबाट हुने क्षतिको लागी राहत सहयोग प्रकृया सरल र प्रभावकारी बनाउने सम्बन्धी सरोकारवालहरुसङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नं.-९ गैडा क्याम्प होटेलमा भएको उक्त कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठ, डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल प्रवीण विडारी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ देविदत्त गण प्रतिनिधि, मधुबन नगरपालिका वडा नं.-१ वडा अध्यक्ष प्रशुराम चौधरी, खाता सब-डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत सन्तोष चौधरी, मधुवन नगरपालिका कृषि शाखा प्रमुख, पशुशाखा प्रमुख गणेशबहादुर बोहरा, खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं.-३ खाताका अध्यक्ष वलिराम चौधरी, समन्वय समितिका उपाध्यक्ष भदै थारु, उज्यालो नेपाल ठाकुरबाबा नगरपालिका वडा नं.-१का अध्यक्ष नवराज न्यौपाने, पुर्व अध्यक्ष रमेशकुमार थापा, हात्ती मेरो साथीका अध्यक्ष धनिराम चौधरी सल्लाहकार कृष्ण परियार, हरि गुरुङ्ग, मंगल थारु र हात्ती मेरो साथीका सदस्यहरुको उपस्थिति रहेको थियो।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने अन्तर्राष्ट्रिय खाता जैविक मार्ग र बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपासमा प्रत्येक बर्ष जंगली जनावर बिशेषगरी जंगली हात्तीले किसानले लगाएको अन्नवाली खाई नष्ट गर्ने र मानवीय क्षति समेत हुने हुँदा नेपाल सरकारबाट पाउने राहत सरल र प्रभावकारी बनाउने र हात्तीबाट हुने क्षति न्यूनीकरण गर्ने मुख्य उदेश्य उक्त अन्तरक्रिया कार्यक्रमको रहेको थियो । 

कार्यक्रम आयोजक संस्था उज्यालो नेपालले खाता जैविक मार्ग क्षेत्रभित्र पर्ने भग्रैया गाउँ र पथरबोझी गाउँका ७२६ जना किसान लगायत हात्ती मेरो साथी समुहका सदस्य र सल्लाहकार गरी ७१ जनाको एक लाख बराबरको जिवन विमा गरेको कार्यक्रममा जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती आसपास क्षेत्रमा २०५५ साल देखि मानव वन्यजन्तु न्यूनीकरणका उपायहरु गरिदै आएको बताउनुभयो । प्रमुख संरक्षण अधिकृत श्रेष्ठले न्यूनीकरणका उपायहरुमा सोलार फेन्सिङ्ग, काँडे तार, ट्रेन्च निर्माण, हात्ती धपाउन र सूचना दिनका लागी मचान र आर.सी.सी पर्खाल लगाउने काम गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, "२०५५ साल देखि हालसम्म यस क्षेत्रमा हात्तीबाट ४७ जनाको ज्यान गएको छ । यो तथ्यांकअनुसार सबैभन्दा बढि जंगली हात्तीले मानवीय क्षति गरेको छ भने गत बर्ष खाता जैविक मार्ग क्षेत्रमा ७ जना र बर्दिया राष्ट्रिय निकुञ्ज कोर एरियामा ५ जना गरी १२ जनाले पाटे बाघबाट ज्यान गुमाएका छ्न । राहतको सन्दर्भमा राष्ट्रिय वन क्षेत्र र निकुञ्ज क्षेत्रमा जता क्षति भएको छ, त्यतैबाट राहत दिनुपर्ने प्रस्ताव  पेश गरेका छौँ ।"

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख डिभिजनल प्रवीण विडारीले सह-अस्तित्व बाहेक अरु विकल्प नभएकोले वन्यजन्तु र मानव जातिबिचको सह-अस्तित्वलाई स्विकार्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । 

"यस्लाई सम्झौता नगरेर अगाडि बढ्ने विकल्प छैन । राहत निर्देशिका २०६९ नेपाल सरकारले ल्यायो तर भारतमा ल्याएको थिएन । हामी भन्दा अर्थतन्त्र अगाडि भएपनि भारतले ल्याउन नसकेको काम नेपाल सरकारले गर्यो । राहत निर्देशिका २०६९ संशोधित गरेर २०७८ संशोधन हुँदैछ । प्रस्ताव परिमार्जित भएर आउनेमा आसावादी हौँ । राहत निर्देशिकामा पनि कमिकमजोरी छ्न डिभिजन वन कार्यालयको तर्फबाट राहत निर्देशिकामा उल्लेखित भए बमोजिमको सहजीकरण हामीले गर्ने मुख्य प्रक्रियाका काममा साथ र सहयोग रहनेछ," डिभिजन वन कार्यालय बर्दियाका प्रमुख डिभिजनल विडारीले भन्नुभयो, "डिभिजन वन कार्यालय बर्दियामा राहतका फाइलहरु पेन्डिङ्ग छन जति सक्दो ति फाईलहरुलाई प्राथमिकतामा राखेर तत्काल मिटिङ्ग राखेर अगाडि बढाउने छौँ । राहत निर्देशिका २०७८ आएपछि धेरै समस्या समाधान हुनेमा आशावादी छु ।"

उक्त अन्तर्कृया कार्यक्रममा खाता सामुदायिक वन समन्वय समिती मधुवन नगरपालिका वडा नं.-३ का अध्यक्ष वलिराम चौधरीले राहत प्रक्रिया छिटोछरितो तरिकाले पीडित किसानसम्म पुगोस् भन्ने सुझाब दिनुभएको थियो ।


प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:२४
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्