Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको सरकारलाई अपिल, "कोभिडको उपचारमा गम्भीर र संवेदनशील बन्नुहोस्"
कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको सरकारलाई अपिल, "कोभिडको उपचारमा गम्भीर र संवेदनशील बन्नुहोस्"
नेपालकागज
नेपालकागज बुधबार, वैशाख २९, २०७८

कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको सरकारलाई अपिल, "कोभिडको उपचारमा गम्भीर र संवेदनशील बन्नुहोस्"

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले कोभिडको उपचारमा गम्भीर र संवेदनशील बन्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

आज एक अपिल जारी गर्दै गिरीले कोरोनाबाट अति प्रभावित दाङ, बाँके, बर्दिया, सुर्खेत, रुपन्देही, पर्सा, कैलाली, काठमाण्डौ लगायतका जिल्लाहरुमा अक्सिजनको चरम अभावलाई दृष्टिगत गरी यथासक्य आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइसियु सहितका बेड क्षमतामा वृद्धि गर्न तथा आवश्यक मात्रामा आइसोलेसनको व्यवस्था गर्न पूर्व मन्त्री गिरीले जोडदार अपिल गर्नुभएको छ । उहाँले चिकित्सकका अनुसार कोभिडको दोस्रो लहर बालबालिकाका लागि अझ घातक रहेको बताएकाले देशभर बालबालिकाका लागि उपयुक्त सुविधायुक्त बेडहरुको व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराउनुभएको छ ।

मुलुक कोरोना महामारीको ठूलो चपेटामा परेका बेलामा पनि सरकार सत्तामा रजाइँ गर्ने दाउपेचको फोहोरी खेलमा चुर्लुम्म डुबेको भन्दै उहाँले भत्सर्ना गर्नुभएको छ । "अस्पतालहरुमा बेड तथा अक्सिजनको अभावका कारण नागरिकहरु अकालमा मृत्युबरण गर्न बाध्य हुनुपरिरहेको कारुणिक अवस्था छ । न्यूनतम् सुविधाको अभावमा आम जनता अस्पतालको सिडी, बरण्डामा छ्ट्पटाइरहेका छन् ।  यस्तो विकराल अवस्थामा सरकार भने जनताको जिउधनको सुरक्षा केन्द्रित नभई सत्तामा रजाइँ गर्ने दाउपेचको फोहोरी खेलमा चुर्लुम्म डुबेको छ," गिरीले भन्नुभएको छ । 

"राजनीति त गर्दै गरौंला तर कोभिड १९ को विकराल अवस्थामा पहिला त आम नागरिकको स्वास्थ्यका बारेमा गम्भीर हुन आवश्यक छ," केन्द्रिय सदस्य गिरीले अपिलमा लेख्नुभएको छ-"कोभिड १९ विरुद्धको लडाइँमा एकजुट भएर आम जनताको स्वास्थ्य सेवामा समर्पित बनौं ।" पार्टीको एक जिम्मेवार सिपाहीको हैसियतले यो विकराल अवस्थामा कोभिड १९ वा अन्य रोगका विरामीहरुलाई अस्पतालमा भर्ना गर्ने लगायत अन्य सेवामा आफू क्रियाशील रहेको गिरीले बताउनुभएको छ । "म प्रतिको जनअपेक्षालाई पूरा गर्ने गरी यो महामारीमा कटिबद्ध भएर अघि बढ्ने विश्वास दिलाउन चाहन्छु," गिरीले अपिलमा भन्नुभएको छ । 

कोरोनाबाट अति प्रभावित दाङ, बाँके, बर्दिया, सुर्खेत, रुपन्देही, पर्सा, कैलाली, काठमाण्डौ लगायतका जिल्लाहरुमा देखिएको अक्सिजनको चरम अभावको अवस्थालाई समाधान गर्ने सवालमा विभिन्न निकायहरुसंग छलफल तथा अनुरोध जारी राखेको बताउनुभएको छ । सरकारको चरम उपेक्षाको बाबजुद जनताको स्वास्थ्य उपचार र सुरक्षामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीप्रति गिरीले उच्च सम्मान ब्यक्त गर्नुभएको छ । कोभिडका कारण मृत्युबरण गरेकाहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै गिरीले संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई कोरोना विरुद्धको लडाइँमा सहयोग गर्न आम नागरिकलाई आग्रह गर्नुभएको छ ।

कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले सरकारलाई गरेको अपिल


प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्