Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • सशस्त्र प्रहरीले बर्दियामा गर्यो मानव-वन्यजन्तु द्वन्द न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम 
सशस्त्र प्रहरीले बर्दियामा गर्यो मानव-वन्यजन्तु द्वन्द न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम 
हरि गुरुङ
हरि गुरुङ शनिबार, भदौ ५, २०७८

बर्दिया । सशस्त्र प्रहरी वल नेपाल बोर्डर आउट पोष्ट भग्रैयाले राजापुर नगरपालिका वडा नं.-१० भगतपुर र मधुवन नगरपालिका वडा नं.-३ मुक्त कमैया टोलमा शुक्रबार मानव-वन्यजन्तु द्वन्द न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम गरेको छ ।

मानव-वन्यजन्तु द्वन्द पछिल्लो समयमा बढ्दै गएपछि सशस्त्र प्रहरी वलले सर्वसाधारण जनताको ज्यु-ज्यान सुरक्षित होस् भन्ने उदेश्यकासाथ सचेतनामुलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा सशस्त्र प्रहरीले स्थानीय जनतालाई जंगली जनावरबाट आफु र आफ्नो परीवारलाई कसरी सुरक्षित राख्ने भन्नेबारे उपाय र सावधानी अपनाउनुपर्ने तरीकाको बारेमा जानकारी गराएको थियो ।       
  
बिजुली बत्ति जंगल तर्फ फर्काएर बाल्ने, सकेसम्म जंगलभित्र नपस्ने, पस्नै परे समुह बनाएर पस्ने, घरका वरिपरि भएका झाडी बुट्यान सफा गर्ने, बेलुका अबेरसम्म केटाकेटीलाई घर बाहिर खेल्न नदिने जस्ता आधारभुत तर जान्नैपर्ने अत्यावश्यक चेतनामुलक सन्देश र उपायहरु सशस्त्र प्रहरी वल नेपाल बोर्डर आउट पोष्ट भग्रैयाले स्थानीय जनताहरुलाई सिकाएको छ ।

  

सशस्त्र प्रहरी वल, बोर्डर आउट पोष्ट भग्रैयाका इन्चार्ज प्रहरी निरीक्षक अस्मित चौहान मगरले दिएको जानकारी अनुसार मधुवन नगरपालिका वडा नं।-१-२-३-४ र राजापुर नगरपालिका वडा नं। १० मा आर्थिक बर्ष २०७७/०७८ मा मानव-वन्यजन्तु द्वन्दका १९ वटा घटना घटेको जस्मा मानवीय क्षति ६ जना, घाइते २ जना र १२ वटा पशुचौपाया जंगली जनावरको आक्रमणमा परी मरेका थिए भने आर्थिक बर्ष २०७८/०७९ मा १ जना मानवीय क्षति भएको छ । 

त्यस्तै सशस्त्र प्रहरी वलले कुनै समस्या परे, संकट-विपद आइपरे स्थानीय जनताहरुलाई संपर्ककालागी टोल फ्री नंवर १११४ उपलब्ध गराएको छ ।


प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १०:४४
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्