Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विधायनसम्बन्धी अध्ययन गर्न उपसमिति गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसिमा
विधायनसम्बन्धी अध्ययन गर्न उपसमिति गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसिमा
नेपालकागज
नेपालकागज शुक्रबार, भदौ ४, २०७८

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको आजको बैठकले सदस्य रेखा शर्माको संयोजकत्वमा खेमप्रसाद लोहनी, डा डिला सङ्ग्रौला, रामसहायप्रसाद यादव र लक्ष्मीकुमारी चौधरी सदस्य रहेको उपसमिति गठन गरेको हो । उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ ।

उपसमितिले विशेषज्ञसहित सहभागी गराएर छलफल गर्न सक्ने छ । “भोलिका दिनमा पनि यसले दिएको प्रतिवेदन मार्ग निर्देशको रुपमा रहोस् भन्ने उद्देश्य हो”, सभापति शशी श्रेष्ठले भन्नुभयो, “क्रमशः अन्य विधायनको विषयसमेतमा अध्ययन गरिँदै जानेछ ।” उहाँका अनुसार उपसमितिले उक्त ऐनको प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन गर्नेछ । यस्तै ऐनको स्पष्टता र प्रभावकारिताको पनि मापन गर्नेछ । आवश्यकतानुसार विज्ञको सहयोग लिएर कार्यदल बनाउन सक्ने अधिकार पनि उपसमितिलाई दिइएको छ । उपसमितिलाई ऐनको अधिनस्थ विधायनका सम्बन्धमा ‘चेक लिष्ट’ बनाई अध्ययन गर्न भनिएको छ । 

उपसमितिलाई संसद्ले अधिनस्थ विधायन बनाउन दिएको अधिकार पुनःप्रत्यायोजन गरिएको छ वा छैन, भूतप्रभावी हुने गरी नियम विनियम आदेश सूचना जारी भएको छ वा छैन, मूल कानुन र सर्वाेच्च विधायनको विपरित हुने गरी तर्जुमा गरे नगरेको, प्रचलित ऐन संसोधन र खारेज गरी तर्जुमा गरेको छ वा छैन, कसुरको परिभाषा गरिएको छ वा छैन, कैदको प्रावधान राखिएको छ वा छैन भनेर परीक्षण गर्न कार्यादेश दिइएको छ ।

यस्तै उपसमितिले सर्वाेच्च विधायनले सीमा निर्धारण गरेको भन्दा बढी हुने गरी सीमा निर्धारण गरेको छ वा छैन, नागरिकको व्यक्तिगत अधिकार र कर्तव्यको बारेमा प्रभाव पार्ने गरी तर्जुमा गरेको छ वा छैन, कसूर र दण्ड सजाय अधिनस्थ विधायनमा राखेको छ वा छैन, सर्वाेच्च विधायनमा उल्लेख नभएको कर दस्तुर वा शुल्कको जनतालाई भार लगाएको छ वा छैन, मूल ऐनले अधिकार नदिइ कोष खडा गरेको छ वा छैन र अधिनस्थ विधायनबाट आपराधिक दायित्व सिर्जना गरेको छ वा छैन भनेर परीक्षण गर्नेछ ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्