Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • चन्द्रकला र नवजीवन अस्पताललाई पुर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइयो
चन्द्रकला र नवजीवन अस्पताललाई पुर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइयो
अनिका साह
अनिका साह शनिबार, वैशाख २५, २०७८

अनिका शाह । जनकपुरमा रहेको चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टर र नवजीवन अस्पताललाई पुर्ण रुपमा कोभिड–१९ अस्पतालमा परिणत गरिएको छ । जनकपुर उपमाहानगरपालिकामा रहेका यी दुबै अस्पतालले यस अघि सम्म ७-७ शैयामा केही सिमित कोरोना संक्रमितको उपचार गरिरहेकोमा हाल यी दुबै अस्पताललाई पुर्णरुपमा कोभिड–१९ अस्पताल बनाइएको हो । देशैभरी कोरोना संक्रमित बढिरहेको अवस्थामा जनकपुरमा पनी संक्रमितको संख्यामा वृद्धि भएपछि स्थानिय जनताको सेवाकोलागी दुबै अस्पताललाई अक्सिजन सहितको पुर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइएको अस्पतालका संस्थापक संचालक डा. महेश महासेठले बताउनु भयो । डा. महासेठका अनुसार जनकपुरमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएपछि बिरामिले उपचार नपाएर ज्यान गुमाउनु नपरोस भन्ने सोँचका साथ कोभिड–१९ अस्पताल संचालनमा ल्याइएको हो । डा. महेश महासेठ, डा. शरद यादव, डा. ज्ञानेन्द्र यादव, डा. गौतम शाह, डा. रामजी यादव, डा. बैधनाथ ठाकुर, डा. अवधेश शाह, डा. उज्वल , डा. दिपक शाह, डा. रबिन, डा. हेमन्त, डा. दिलिप, डा. संजिव, डा. आरबि यादव सहितको टिमले हाल संचालनमा आएको कोभिड–१९ अस्पतालमा सेवा दिइरहनुभएको छ । साथै होम आइसोलोसनमा बसेका बिरामीहरुलाई कुनैपनी समयमा सुझाव र परामर्श चाहिएमा तल दिइएको फोन नंवरमा सम्पर्क गर्न अस्पतालका संस्थापक संचालक डा. महेश महासेठले आग्रह गर्नुभएको छ ।
डा. महेश महासेठ - ९८०१६०९६७८
डा. बैधनाथ ठाकुर - ९८०३५९४५७३
डा. शरद यादव - ९८०७६३७४८२
डा. ज्ञानेन्द्र यादव - ९८०१६३३२६५
डा. गौतम शाह - ९८१६८२५५६६
डा. अवधेश शाह - ९८५४०२६२९८
डा. रामजी यादव - ९८५४०२७१७६
डा. हेमन्त - ९८६०४८३३२९
डा. उज्ज्वल - ९८०१६००१५०
डा. रबिन - ९८०३०४४०३१
डा. दिपक शाह -९८१९६६४४६६
डा. दिलिप - ९८१६८४४०३७
डा. शितेश - ९८१७८६४६०१
डा. हरी ठाकुर - ९८०९६०८१८०
डा. संजिव यादव - ९८६९९९५२९५
डा. आरबि यादव - ९८०७८२४१२५
डा. फरिन्दर यादव - ९८१९८२९२१२


प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्