Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • "नेपाल प्रेस युनियन बर्दिया अध्यक्ष राजभण्डारीले गरे पत्रकारहरुलाई मास्क र सेनिटाइजर बितरण"
"नेपाल प्रेस युनियन बर्दिया अध्यक्ष राजभण्डारीले गरे पत्रकारहरुलाई मास्क र सेनिटाइजर बितरण"
हरि गुरुङ
हरि गुरुङ मंगलबार, वैशाख २१, २०७८

हरि गुरुङ्ग, बर्दिया । नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनय राजभण्डारीले नेपाल पत्रकार महासंघ बर्दिया जिल्ला शाखाको समन्वयमा दोस्रो चरणमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै बर्दिया जिल्लाका सक्रिय पत्रकारहरुलाई सुरक्षीत रहि रिपोर्टिङ गर्नाका लागी मास्क र सेनिटाइजर वितरण गर्नु भएको छ । अध्यक्ष राजभण्डारीले एक कार्यक्रम गरि ३२ जना पत्रकारहरुलाइ मास्क र सेनिटाइजर बितरण गर्नुभएको थियो।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश पत्रकार महासंघका कोषाध्यक्ष यमनाथ घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहरुमा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष यादब आचार्य, पुर्ब अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिना लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो। नेपाल प्रेस युनियन बर्दियाको आयोजनामा नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनय राजभण्डारिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी घिमिरेले ९९% पत्रकारहरु राज्यको सेवा सुबिधा नलिइकन स्व-स्फुर्त आफ्नो मेहनतले पौरखले देश र जनताका लागि पत्रकारिता गरिरहेको बताउनु भयो । "कोरोना महामारीमा सचेतना, सूचना प्रवाह गर्दा गर्दै ८ जना पत्रकारहरुले ज्यान गुमाएका छ्न । ती सहिदहरुलाइ श्रद्धा सुमन अर्पण गर्द्छु"  कोषाध्यक्ष घिमिरेले भन्नू भयो - "पत्रकारिता भनेको युद्ध , महामारी र जोखिमको बेला पत्रकारिताको पहिचान हुन्छ । स्वास्थ्य सम्बन्धि सम्पुर्ण सावधानी अपनाएर रिपोर्टिङ गर्नुहोस् ।" 

त्यस्तै नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष यादव आचार्यले कुनै पनि पत्रकार साथीहरूलाई रिपोर्टिङ गर्दा आइपर्ने समस्या भएमा आफ्नो टेलीफोनमा सम्पर्क गर्न अनुरोध गर्नु भएकोछ । "कोरोनाको यो संक्रमणको बेलामा तपाईंहरुले आफ्नो पत्रकारीताको धर्म निर्वाह गर्दा कुनै समस्या आएमा निराकरण गर्न संस्थागत र ब्यक्तिगत रुपमा समाधान गर्न म प्रतिबद्ध छु ।" अध्यक्ष आचार्यले भन्नुभयो "पत्रकारहरुलाइ रिपोर्टिङ गर्नाका लागि मास्क र सेनिटाइजर उपलब्ध गराउने नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनय राजभण्डारीलाई धन्यवाद छ ।"

कार्यक्रममा सहभागी वक्ताहरूले कोभिड महामारीको समयमा नेपाल सरकारलाई नीति बनाएर पत्रकारहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।


प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्