Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
नेपालकागज
नेपालकागज शुक्रबार, भदौ १५, २०८०

गोरखा । पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । 

गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । 

पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । 

सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ ।

गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
मापसे दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु, १५ घाइते
मापसे दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु, १५ घाइते सोमबार, जेठ ११, २०८३
बाँकेसहितका जिल्लामा अत्यधिक गर्मीको जोखिम, सावधानी अपनाउन आग्रह
बाँकेसहितका जिल्लामा अत्यधिक गर्मीको जोखिम, सावधानी अपनाउन आग्रह शनिबार, जेठ ९, २०८३
राँझा विमानस्थलबाट नि:शुल्क 'सटल बस' सेवा सुरु
राँझा विमानस्थलबाट नि:शुल्क 'सटल बस' सेवा सुरु मंगलबार, वैशाख १५, २०८३
लुम्बिनी प्रदेशभर भोलि सार्वजनिक बिदा
लुम्बिनी प्रदेशभर भोलि सार्वजनिक बिदा बुधबार, चैत ११, २०८२
नेपालगञ्जमा द्रुत डाँक सेवाबारे अन्तरक्रिया, गुणस्तर सुधार र सेवा विस्तारमा जोड
नेपालगञ्जमा द्रुत डाँक सेवाबारे अन्तरक्रिया, गुणस्तर सुधार र सेवा विस्तारमा जोड बिहीबार, चैत ५, २०८२
नेपालगञ्जमा इ–ड्राइभको औपचारिक शुभारम्भ, १५ वटा ईभी ट्याक्सीबाट सेवा सुरु
नेपालगञ्जमा इ–ड्राइभको औपचारिक शुभारम्भ, १५ वटा ईभी ट्याक्सीबाट सेवा सुरु शनिबार, माघ २४, २०८२
भर्खरै
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
विश्वकप २०२६:  ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
लोकप्रीय
  • Week
  • Month
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
कोहलपुरका डेन्टल क्लिनिकमा ठूलो बेथिति, गैर-चिकित्सकबाट उपचार, स्वास्थ्यमाथि खेलवाड

'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक'
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक'
लाखौं रुपैयाँ बढीको अवैध सामान सशस्त्र प्रहरी बाँकेको नियन्त्रणमा, लागूऔषधसहित २ जना पक्राउ
लाखौं रुपैयाँ बढीको अवैध सामान सशस्त्र प्रहरी बाँकेको नियन्त्रणमा, लागूऔषधसहित २ जना पक्राउ
२ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल र ७ किलो खैरो हिरोइनसहित ४ जना नियन्त्रणमा
२ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल र ७ किलो खैरो हिरोइनसहित ४ जना नियन्त्रणमा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
Follow us on Twiitter
Like us on Facebook
नेपाल कागज
© 2026 नेपाल कागज. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्