Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
मंगलबार, चैत १४, २०७९ १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #दाङ
  • #बर्दिया
  • #बाँके
  • #संरक्षण
  • #सुरक्षा
  • #चौथो अंग
  • #अपराध
प्रदेश
  • Home
  • प्रदेश
  • बाँकेका वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम
बाँकेका वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम
नेपालकागज
बिहीबार, चैत २, २०७९ नेपालकागज

प्रतीकात्मक तस्बिर 
नेपालगन्ज । बाँकेका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको हो । 

वन सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरीले वन जङ्गल डढेलोका कारण मासिँदै जाने र अक्सिजनका लागि अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।  

सरकारको सम्पत्तिको रुपमा रहेको वन क्षेत्रमा पुराना रुख र नयाँ बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व स्थानीय वन उपभोक्ता तथा स्थानीय सरोकारवालाको भएको उल्लेख गर्दै मन्त्री चौधरीले वातावरण परिवर्तन हुनबाट जोगाउन शून्य वन डढेलो अभियानलाई सप्ताहव्यापी रुपमा मनाउन लागिएको जानकारी दिनुभयो । 

हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाइँदै आएको छ । वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहको नै अग्रणी भूमिका रहने  उहाँको भनाइ छ ।  

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, राप्ति सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णलगायतले वन डढेलोबाट जोगाउन सबैले सतर्कता अपनाउन आवश्यक भएको बताउनुभयो । 

बाँकेमा नरैनापुर, राप्तीसोनारी, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिनुभयो ।  


प्रकाशित मिति: बिहीबार, चैत २, २०७९, १०:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह मंगलबार, चैत १४, २०७९
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु मंगलबार, चैत १४, २०७९
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी सोमबार, चैत १३, २०७९
'मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण छ'
'मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण छ' शनिबार, चैत ११, २०७९
भर्खरै
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल नेपालकागज
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह नेपालकागज
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु नेपालकागज
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि... सन्दिप नाथ योगी
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#बर्दिया
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
#बाँके
बाँकेको राप्तीसोनारीबाट सामुदायिक वन अध्यक्ष सहित आठजना पक्राउ
#बाँके
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी
वृद्धभत्ता पाउने उमेरमा नागरिकता !
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#दाङ
पर्यटकको आकर्षक गन्तव्य बन्दै तुलसीपुरको छिल्लीकोट
#बर्दिया
बर्दियाको खैरापुरबाट २० लाख बराबरका भन्सार छलीका सामान सहित दुई जना पक्राउ 
#नेकपा (एमाले)
जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य भएको होइन : अध्यक्ष ओली
विदेशमा सीप सिकेर स्वदेशमा लगानी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP