Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • प्रहरी कार्यालय मैनापोखर र कालिका प्रहरीद्वारा ब्राउनसुगर सहित २ जना पक्राउ
प्रहरी कार्यालय मैनापोखर र कालिका प्रहरीद्वारा ब्राउनसुगर सहित २ जना पक्राउ
हरि गुरुङ
हरि गुरुङ मंगलबार, मंसिर १३, २०७९

बर्दिया । ईलाका प्रहरी कार्यालय मैनापोखर र मैनापोखर मातहतको कालिका प्रहरीको संयुक्त टोलीले बर्दियामा ३ ग्राम १९० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय मैनापोखर र मैनापोखर मातहतको प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले ३ ग्राम १९० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित् गणेश चौधरी र कृष्ण थारुलाई पक्राउ गरेको हो । 

बढैयाताल गाउँ पालिका वडा नं.-७ कर्णालीपुरमा लागू औषध ब्राउन सुगर कारोबार भईरहेको विषेश सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागु औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नं.-८ का गणेश चौधरी र सोही स्थानका कृष्ण थारु बढैयाताल गाउँ पालिका वडा नं.-७ कर्णालीपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक कमल क्षेत्री हुनुहुन्छ । उहाँले मैनापोखरको कमाण्ड सम्हाले लगत्तै अपराधीक क्रियाकलापमा कमी आएको त्यहाँका जनप्रतिनिधिहरूको भनाई छ ।

प्रहरी संगठमा हक्कि र स्वच्छ छबि बनाउन सफल प्रहरी निरीक्षक कमल क्षेत्रीले पुराना पेन्डिङ केसहरूका फरार अपराधीहरूलाई समेत कानुनी दायरामा ल्याएर स्थानीय जनतालाई न्यायको अनुभुति गराउन सफल हुनुभएको उक्त क्षेत्रका स्थानीयवासीको भनाई छ । त्यस्तै कालिका प्रहरी चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द राना हुनुहुन्छ । उहाँ केही दिन अघि मात्र सरुवा भएर कालिका प्रहरी चौकीको इन्चार्जका रुपमा कमाण्ड सम्हाल्न आउनुभएको हो ।


प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १६:२५
#बर्दिया #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्