Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
समाज
  • Home
  • समाज
  • बर्दियाको मधुवनमा बाघको आक्रमणमा परेका थारुको घुँडामुनिको खुट्टा मात्र भेटियो
बर्दियाको मधुवनमा बाघको आक्रमणमा परेका थारुको घुँडामुनिको खुट्टा मात्र भेटियो
हरि गुरुङ
सोमबार, भदौ २७, २०७९ हरि गुरुङ

बर्दिया । बर्दियाको मधुवनमा बाघको आक्रमणमा परेका ६१ वर्षीय थारुको घुँडामुनिको खुट्टा मात्र भेटिएको छ ।

मधुवन वडा नम्बर २ अम्बरपुर गाउँ निवासी ६१ वर्षीय झुठारु थारू हिजो आइतबार, भदौ २६ गते भैंसी चराउन कारीब १ बजे वडा नम्बर २ र १ मा पर्ने कुस्मिनिया सामुदायिक वनमा गएपछि लापता हुनुभएको थियो । 

आज सोमबार, भदौ २७ गते कारीब ९ बजेको समयमा सशास्त्र प्रहरी बिओपी भग्रैयाका किरण केसीको नेत्रित्वमा परिचालित सशस्त्र प्रहरी, ईलाका प्रहरी कार्यालय ढोढरीबाट परिचालित प्रहरी टोली, कोठियाघाट प्रहरी चौकीबाट खटिएको टोली, खाता सब डिभिजन बन कार्यालय सानोश्रीका सहायक वन अधिकृत सन्तोस चौधरीको नेत्रित्वमा खटिएको वनको टोली, मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट, वडा नम्बर १ का वडाअध्यक्ष मीन बहादुर थापा, वडा अध्यक्ष २ का वडा अध्यक्ष आशाराम थारु, खाता समानवय समितिका प्रतिनिधि, पत्रकार लगायत सयौँको संख्यामा रहेका स्थानीय वासीन्दाले खोजी कार्य गरेका थिए ।

ईलाका प्रहरी कार्यालय ढोढरीले दिएको जानकारी अनुसार ६१ वर्षीय झुठारु थारुको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । उहाँको आन्द्राभुँडीको सानो टुक्रा घुँडा देखि मुनिको खुट्टा, उहाँले प्रयोग गर्नुभएको झोला, रुमाल छाता लाठी चप्पल लगायत उहाँले लगाउनुभएको कपडा भेटिएको छ भने छेउँमै बाघको पञ्जाहरू भेटिएको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरीले दिएको जानकारी अनुसार अहिले घटनाविवरण र मुचुल्का उठाउने कार्य भइरहेको छ ।  

         


प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९, १२:५९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीज : मौलिकता गुम्दै, विकृति मौलाउँदै
तीज : मौलिकता गुम्दै, विकृति मौलाउँदै शनिबार, भदौ ३०, २०८०
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी, निवेदन माग
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी, निवेदन माग शुक्रबार, भदौ २९, २०८०
प्राचीन तपोभूमिमा नाथ योगीको राष्ट्रिय सम्मेलन
प्राचीन तपोभूमिमा नाथ योगीको राष्ट्रिय सम्मेलन मंगलबार, भदौ २६, २०८०
बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु
बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु शनिबार, भदौ २३, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP