Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दियामा मधुवन नगरपालिकाका कर्मचारी र शिक्षक सहित जुवा खालबाट १५ जना पक्राउ
बर्दियामा मधुवन नगरपालिकाका कर्मचारी र शिक्षक सहित जुवा खालबाट १५ जना पक्राउ
हरि गुरुङ
हरि गुरुङ सोमबार, भदौ २०, २०७९

बर्दिया । मधुवन नगरपालिकाका कर्मचारी र शिक्षक सहित जुवा खालबाट १५ जना जुवाडे पक्राउ परेका छन ।

मधुवन नगरपालिकाका स्वास्थ्य शाखा कर्मचारी बर्ष ५० का गोविन्दराज गिरी र नेपाल राष्ट्रिय नमुना मा.बि.का शिक्षक बर्ष ३० का रामेश्वर चौधरी लगायत १५ जना पक्राउ परेका छन ।

मधुवन नगरपालिका वडा नं.-४ माचड चोकमा रहेको सोमई थारुको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले उनिहरूलाई जुवाखालबाट रङ्गेहात पक्राउ गरेको छ ।

जुवा खेलीरहेको घर खान तलासी गर्दा नगद  ५७, २९० रुपैयाँ सहित १५ जना जुवाडे पक्राउ परेको ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रमुख प्रहरी निरीक्षक महेन्द्र बुढाथापाले जानकारी दिनुभएको छ ।

प्रमुख प्रहरी निरीक्षक बुढाथापाले पक्राउ परेकालाई जुवा सम्बन्धि कसुर शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दियाबाट म्याद थप गरि अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।

सामाजिक समस्याको रुपमा रहेको जुवातासले बिकराल र जटिल रुप लिएमा घरबार, श्रीसम्पत्ती समेत एकै निमेशमा खरानी बनाउन सक्ने भएकाले र यस्ता अबैध जुवाखालका कारण धेरैको परिवार सडकमा आएका कारण प्रहरीले जुवातास खेल्ने र खेलाउनेलाई गम्भीरताका साथ लिने गरेको छ । 

त्यस्तै जुवातासका कारण समाजमा विकृति बढेकाले र धेरै जनगुनासो समेत आएकाले ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी अधिकारीहरूले जुवातास खेल्ने र खेलाउने माथी निगरानी बढाएका थिए । 

जसको परिणामस्वरूप समाजले प्रतिष्ठित पेशाको रुपमा मान्ने शिक्षक र मधुवन नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीनै जुवा तास खेल्ने/खेलाउने घटनामा मुछिए ।

त्यस्तै ईलाका प्रहरी कार्यालय ढोढरीमा प्रमुखको रूपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र बुढाथापा आएपछि शान्ति सुरक्षा र आपराधिक घटनामा कमि आएको स्थानीयको भनाइ छ ।

बृक्षारोपण गर्ने, नागरिक प्रहरीबिचको खालिपना हटाउन नागरिक प्रहरी साझेदारी अन्तर्गतका कार्यक्रमहरू लागू गर्ने, स्थानिय बुद्धिजीवी तथा जनप्रतिनिधि, राजनीतिक दलका नेतासँग छलफल गरेर आएका निचोडलाई अबलम्बन गरेर त्यहाँका समस्याहरू तथा अपराधका प्रकृतिहरूको विश्लेषण गर्दै निरीक्षक महेन्द्र बुढाथापाले त्यही अनुसारको काउन्टर रणनीति लागू गर्नुभएको छ । 

त्यसैको फलस्वरूप इलाका प्रहरी कार्यालय मातहताका क्षेत्रमा अपराधका घटनामा कमि आएको त्यहाँका जनताको भनाइ छ ।

पक्राउ परेकाहरू

(१) मधुवन नगरपालिका वडा नं.-४ माचड बस्ने बर्ष ३४ जगत चौधरी 
(२) मधुवन नगरपालिका वडा नं.-२ खैरेनी बस्ने बर्ष २८ राजेन्द्र चौधरी 
(३) मधुवन नगरपालिका वडा नं.-४ बस्ने घरधनी बर्ष ३९ सोमई थारु
(४) मधुवन नगरपालिका वडा नं.-८ सानोश्री बस्ने बर्ष ४५ खेमलाल रिमाल 
(५) मधुवन नगरपालिका वडा नं.-६ ताराताल बस्ने बर्ष ३२ भोजराज वली
(६) मधुवन नगरपालिका वडा नं.-४ बस्ने बर्ष २६ होम बहादुर चौधरी 
(७) मधुवन नगरपालिका वडा नं.-४ बस्ने बर्ष ५०
  गोविन्द राज गिरी (मधुवन नगरपालिका स्वास्थ्य शाखामा कार्यरत कर्मचारी)
(८))मधुवन नगरपालिका वडा नं.-४ बस्ने बर्ष ३१ बंसीराम चौधरी 
(९) मधुवन नगरपालिका वडा नं.-४ ढोढरी बस्ने बर्ष ५३ प्रदेशी थारु
(१०) मधुवन नगरपालिका वडा नं.-४ बसन्ता बस्ने बर्ष २८ सुदिप चौधरी 
(११) मधुवन नगरपालिका वडा नं.-२ ओराली बजार बस्ने बर्ष ३९ लाहानु चौधरी 
(१२) मधुवन नगरपालिका वडा नं.-४ बस्ने बर्ष ३० रामेश्वर चौधरी (शिक्षक नेपाल राष्ट्रिय नमुना मावि)
(१३) मधुवन नगरपालिका वडा नं.-४ बस्ने बर्ष २५ पवन रेग्मी
(१४)मधुवन नगरपालिका वडा नं.-४ माचड बस्ने बर्ष ३५ किरण बुढा मगर 
(१५) मधुवन नगरपालिका वडा नं.-५ (१७ नं. चोक) बस्ने बर्ष ४२ नन्द कुमार थापा


प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १२:४९
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्