Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • एसीसी प्रिमियर कप: नेपाल सेमिफाइनलमा,साउदी अरेबिया ५ विकेटले पराजित
एसीसी प्रिमियर कप: नेपाल सेमिफाइनलमा,साउदी अरेबिया ५ विकेटले पराजित
नेपालकागज
नेपालकागज आइतबार, भदौ २१, २०८३

काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार तेस्रो जित हासिल निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरेको नेपालले आज साउदी अरेबियालाई ५ विकेटले हराएको हो । यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई र दोस्रो खेलमा मलेसियालाई हराएको थियो । 

बेउमास क्रिकेट ओभलमा टस जितेर साउदीले पहिले ब्याटिङ गर्दै ४९ ओभर २ बलमात्र क्रिजमा टिकेर १९० रन बनाउन सक्यो । ओपनर अब्दुल वाहिदलाई आउट गर्न नेपाललाई हम्मे परे पनि अन्य ब्याटरहरू जम्न नसक्दा साउदी सस्तैमा समेटियो । 

वाहिदले ८९ बलमा ७७ रन बनाए । त्यस्तै मुहम्मद अतिफले ६८ बलमा ३० रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछाने र उपकप्तान दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिए । 

त्यस्तै ललितनारायण राजवंशीले दुई तथा शेर मल्ल र गुल्सन झाले समान १ विकेट लिए । 

जवाफमा नेपालले ४१ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । गुल्सन झाले ३५ बलमा अविजित रहँदै ४४ रन जोडे । डा इशान पाण्डेले ४०, देव खनालले ३९ तथा रोहितकुमार पौडेलले अविजित रहँदै २४ रन जोडे । 

नेपाल लगातार तेस्रो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्दैछ । 

समूह ए मा रहेको नेपाल ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाटै हङकङ ४ अंकसहित दोस्रो स्थानमा छ । मलेसिया, बहराइन र साउदीले समान एक खेलमात्र जितेका छन् । 


प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १४:११
प्रतिक्रिया दिनुहोस्
थप खेल
आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफ नेपालमा हुँदै, ८ देश सहभागी हुने
आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफ नेपालमा हुँदै, ८ देश सहभागी हुने बिहीबार, कात्तिक ५, २०८३
एसियन गेम्समा अफगानिस्तान नेपालसँग ५ विकेटले पराजित
एसियन गेम्समा अफगानिस्तान नेपालसँग ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
एसियन गेम्समा महिला कबड्डीतर्फ नेपालले जित्यो कास्य पदक
एसियन गेम्समा महिला कबड्डीतर्फ नेपालले जित्यो कास्य पदक शुक्रबार, असोज ९, २०८३
एसीसी प्रिमियर कपको उपाधी नेपाललाई,  नेपाल एसिया कप २०२७ का लागि पनि छनौट
एसीसी प्रिमियर कपको उपाधी नेपाललाई, नेपाल एसिया कप २०२७ का लागि पनि छनौट शनिबार, भदौ २७, २०८३
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा बिहीबार, भदौ २५, २०८३
भर्खरै
आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफ नेपालमा हुँदै, ८ देश सहभागी हुने
आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफ नेपालमा हुँदै, ८ देश सहभागी हुने
नवरात्रको आठौं दिन, आज महागौरीको पूजा
नवरात्रको आठौं दिन, आज महागौरीको पूजा
बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइँदै
बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइँदै
दसैंमा HONOR नेपालको विशेष पहल, ५०० रिटेलरलाई सरप्राइज
दसैंमा HONOR नेपालको विशेष पहल, ५०० रिटेलरलाई सरप्राइज
कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र समावेशी उपाध्यक्षमा विनोद चौधरी निर्वाचित
कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र समावेशी उपाध्यक्षमा विनोद चौधरी निर्वाचित
लोकप्रीय
  • Week
  • Month
बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइँदै
बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइँदै
नवरात्रको आठौं दिन, आज महागौरीको पूजा
नवरात्रको आठौं दिन, आज महागौरीको पूजा
कोहलपुरको म्याक्स होटेलमा बाँके प्रहरीको छापा, अनलाइन सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ
कोहलपुरको म्याक्स होटेलमा बाँके प्रहरीको छापा, अनलाइन सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ
अनर नेपालको चाडपर्व अफर: स्मार्टफोन किन्दा उपहारसँगै थाइल्यान्ड भ्रमणको मौका
अनर नेपालको चाडपर्व अफर: स्मार्टफोन किन्दा उपहारसँगै थाइल्यान्ड भ्रमणको मौका
प्रहरी भन्छ- पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेट भएर ल्याइएको हो
प्रहरी भन्छ- पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेट भएर ल्याइएको हो
एसियन गेम्समा महिला कबड्डीतर्फ नेपालले जित्यो कास्य पदक
एसियन गेम्समा महिला कबड्डीतर्फ नेपालले जित्यो कास्य पदक
दाङ कांग्रेस क्षेत्र नं. ३ (क) को प्रदेश प्रतिनिधि पेशागत विज्ञमा गौरव गिरी भारी मतान्तरले विजयी
दाङ कांग्रेस क्षेत्र नं. ३ (क) को प्रदेश प्रतिनिधि पेशागत विज्ञमा गौरव गिरी भारी मतान्तरले विजयी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
Follow us on Twiitter
Like us on Facebook
नेपाल कागज
© 2026 नेपाल कागज. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्