Nepal Kagaj
Skip
Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
नेपालकागज
नेपालकागज बिहीबार, भदौ ११, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न जिल्लामा २७० जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले बिहीबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ८ हजार ७९० जना प्रहरी परिचालन गरिएको जनाएको छ।

प्रहरीका अनुसार बाढीमा रसुवामा १६, नुवाकोटमा १२, धादिङमा २०, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको मृत्यु भएको छ।

बाढीका कारण विभिन्न प्रहरी कार्यालयमा कार्यरत२८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। हालसम्म ३६ जना प्रहरी कर्मचारी सम्पर्कमा आएको प्रहरीको विवरणमा उल्लेख छ।

बाढी तथा उद्धारका क्रममा घाइते भएका ६६ जना विभिन्न अस्पतालमा उपचार तथा डिस्चार्ज भएका छन्। तीमध्ये २६ जना त्रिवि शिक्षण अस्पताल, २० जना ट्रमा सेन्टर, २ जना वीर अस्पताल, एक जना वीरेन्द्र सैनिक अस्पताल, २ जना नर्भिक अस्पताल र एक जना मनमोहन अस्पतालमा उपचाररत रहेका छन्। यसबाहेक १४ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन्।

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बेपत्ता प्रहरी कर्मचारीको खोजी तथा सम्पर्क स्थापित गर्ने कामलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप देश
विनाशकारी भोटेकोशी बाढीम बाँकेका २२ जना सम्पर्कविहीन
विनाशकारी भोटेकोशी बाढीम बाँकेका २२ जना सम्पर्कविहीन बिहीबार, भदौ ११, २०८३
भीषण रसुवा बाढीमा हालसम्म २८९ जनाको मृत्यु
भीषण रसुवा बाढीमा हालसम्म २८९ जनाको मृत्यु बिहीबार, भदौ ११, २०८३
HONOR नेपालले ल्यायो X5d Series र X6d 5G, बजेट स्मार्टफोनमा पहिलोपटक शून्य प्रतिशत ईएमआई
HONOR नेपालले ल्यायो X5d Series र X6d 5G, बजेट स्मार्टफोनमा पहिलोपटक शून्य प्रतिशत ईएमआई शुक्रबार, साउन २२, २०८३
मृग जोगाउने क्रममा पल्टिएको पेट्रोल ट्याङ्करमा आगलागी, सशस्त्र र नेपाल प्रहरीद्वारा नियन्त्रण
मृग जोगाउने क्रममा पल्टिएको पेट्रोल ट्याङ्करमा आगलागी, सशस्त्र र नेपाल प्रहरीद्वारा नियन्त्रण बिहीबार, साउन २१, २०८३
देशका विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा, सिरहामा एक जनाको मृत्यु
देशका विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा, सिरहामा एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
भर्खरै
विनाशकारी भोटेकोशी बाढीम बाँकेका २२ जना सम्पर्कविहीन
विनाशकारी भोटेकोशी बाढीम बाँकेका २२ जना सम्पर्कविहीन
भीषण रसुवा बाढीमा हालसम्म २८९ जनाको मृत्यु
भीषण रसुवा बाढीमा हालसम्म २८९ जनाको मृत्यु
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, खरिदमा FreeBuds SE 2 निःशुल्क
HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, खरिदमा FreeBuds SE 2 निःशुल्क
नरैनापुर गाउँपालिकामा सोमबार सार्वजनिक बिदा
नरैनापुर गाउँपालिकामा सोमबार सार्वजनिक बिदा
लोकप्रीय
  • Week
  • Month
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
HONOR नेपालले ल्यायो X5d Series र X6d 5G, बजेट स्मार्टफोनमा पहिलोपटक शून्य प्रतिशत ईएमआई
HONOR नेपालले ल्यायो X5d Series र X6d 5G, बजेट स्मार्टफोनमा पहिलोपटक शून्य प्रतिशत ईएमआई
HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, खरिदमा FreeBuds SE 2 निःशुल्क
HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, खरिदमा FreeBuds SE 2 निःशुल्क
मुख्यमन्त्री कमलबहादुर शाहले दिए पदबाट राजीनामा
मुख्यमन्त्री कमलबहादुर शाहले दिए पदबाट राजीनामा
ब्यूरोको विशेष अपरेसन : भारतबाट ल्याइएको ५२६ ग्राम खैरो हेरोइन बरामद, दुई पक्राउ
ब्यूरोको विशेष अपरेसन : भारतबाट ल्याइएको ५२६ ग्राम खैरो हेरोइन बरामद, दुई पक्राउ
गलत नियतले काम गर्ने सशस्त्र प्रहरी कारबाहीको भागीदार बन्छ: आईजीपी पौडेल
गलत नियतले काम गर्ने सशस्त्र प्रहरी कारबाहीको भागीदार बन्छ: आईजीपी पौडेल
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
Follow us on Twiitter
Like us on Facebook
नेपाल कागज
© 2026 नेपाल कागज. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्