Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • भयानक मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
भयानक मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
नेपालकागज
नेपालकागज सोमबार, जेठ ४, २०८३

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका थापाकोे टाउकोमा चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको थियो । उनीहरु दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गए राति मृत्यु भएको प्रहरी जनाएको छ ।

दुर्घटनाको जानकारीप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

शवलाई आज बिहान घटनास्थलमा मुचुल्का गरी परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याई पुर्‍याइएको प्रहरीले जनाएको छ । रासस।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
अर्घाखाँची बस दुर्घटनाना ४ जनाको मृत्यु,२७ जना घाइते
अर्घाखाँची बस दुर्घटनाना ४ जनाको मृत्यु,२७ जना घाइते मंगलबार, वैशाख २९, २०८३
यात्रुवाहक बस दुर्घटना: १७ जना घाइते
यात्रुवाहक बस दुर्घटना: १७ जना घाइते आइतबार, वैशाख २७, २०८३
तीन जना सवार स्कुटर दुर्घटना:२ युवतीको मृत्री, चालक घाइते
तीन जना सवार स्कुटर दुर्घटना:२ युवतीको मृत्री, चालक घाइते बुधबार, वैशाख १६, २०८३
जङ्गली बँदेलको आक्रमणमा ३२ वर्षीय प्रेम बहादुरको मृत्यु
जङ्गली बँदेलको आक्रमणमा ३२ वर्षीय प्रेम बहादुरको मृत्यु सोमबार, वैशाख १४, २०८३
पिपरहवामा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्कियो:२ जनाको मृत्यु
पिपरहवामा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्कियो:२ जनाको मृत्यु आइतबार, वैशाख १३, २०८३
भर्खरै
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
आयोजक अमेरिका विश्वकप २०२६ को प्रि- क्वार्टरफाइनलमा
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
विश्वकप २०२६:  ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
विश्वकप २०२६: नर्वे, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा
लोकप्रीय
  • Week
  • Month
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
पत्रकार महासंघ बाँकेको आयोजनामा ४० पत्रकारहरूको नाक, कान र घाँटी परीक्षण
कोहलपुरका डेन्टल क्लिनिकमा ठूलो बेथिति, गैर-चिकित्सकबाट उपचार, स्वास्थ्यमाथि खेलवाड

'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक'
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक'
लाखौं रुपैयाँ बढीको अवैध सामान सशस्त्र प्रहरी बाँकेको नियन्त्रणमा, लागूऔषधसहित २ जना पक्राउ
लाखौं रुपैयाँ बढीको अवैध सामान सशस्त्र प्रहरी बाँकेको नियन्त्रणमा, लागूऔषधसहित २ जना पक्राउ
२ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल र ७ किलो खैरो हिरोइनसहित ४ जना नियन्त्रणमा
२ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल र ७ किलो खैरो हिरोइनसहित ४ जना नियन्त्रणमा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
Follow us on Twiitter
Like us on Facebook
नेपाल कागज
© 2026 नेपाल कागज. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्