Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • नेपालगन्ज -२ का वडाध्यक्ष मनोज श्रेष्ठको टिम पिक्निक खान भन्दै वडामा ताला लगएर कहाँ गए ?
नेपालगन्ज -२ का वडाध्यक्ष मनोज श्रेष्ठको टिम पिक्निक खान भन्दै वडामा ताला लगएर कहाँ गए ? वडा बन्द गरेर ताल्चा नै ठोकेर हिँडेपछी स्थानियवासी आक्रोशित
नेपालकागज
नेपालकागज शनिबार, वैशाख २२, २०८१

दिपक मल्ल, बाँके । नेपालगन्ज -२ का वडाध्यक्ष मनोज श्रेष्ठले आफ्नो वडा कार्यालय बन्द गरेर एउटा भित्ते सुचना टाँस्दै ५ दिन विभिन्न जिल्लामा अन्तरक्रिया गर्न जान लागेकोले बन्द गरिएको भनेर आफ्नो बाटो लागेका छन । तर हाम्रा बिश्वस्त स्रोतका अनुसार भित्तामा जे लेखिएता पनि टाँसिएतापनि पिक्निक खान भन्दै ५ दिन वडा कार्यालय बन्द गरेर सबै कर्मचारी लिएर हिँडेको हुन, कसै कसैइको परिवार समेत गएको बताइएको छ  । 

५ दिन वडा बन्द गरेर ताल्चा नै ठोकेर हिँडेपछी स्थानियवासी आक्रोशित भएका छन । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार कार्यालयले नेपालगन्ज उपमहानगरका अध्यक्ष प्रमुख प्रशान्त विष्टसँग मात्र होइन कसैलाई अधिकार छैन वडा बन्द गराउने । 

जनप्रतिनिधिले त्यस्ता कार्य गर्नु भनेको आफ्नो शक्तिको  अख्तियारीको दुरुपयोग हो जुन केस अख्तियारले हेर्ने हो । हो उक्त ऐन अनुसार अध्यक्षलाई आवश्यक परेको खण्डमा निमित्त कार्यकारी राखेर जानपाउने अधिकार त छ नै ।  तर वडा बन्द गरेर ताल्चा लगाउनु अख्तियार दुरुपयोग अनुसन्धान लाई जिस्काए जस्तो हो । 

wa2-shrestha-manoj-1714803869.jpg
 

कहीँ नभएको जात्रा हाँडिगाउँ भने जस्तै वडा कार्यालयमा ताल्चा नै ठोकेर बकाइदा लेटर प्याडमै लेखेर ५ दिन वडा कार्यालयमा सेवा नै बन्द रहने भनेर हाकाहाकी अलिकती लाज शरम नमानेर ग्रिलमा ताल्चा मारेर अन्तर्कृया कार्यको लागि  भन्दै हिँडेका छन । 

जबकी उक्त अन्तर्कृयाको नाटक भत्ता पचाउन र अब श्रावन मसान्तमा बजेट फृज हुने भएकोले उक्त बजेट सिद्ध्याउन आफुलाई मन परेका ठाउँहरू घुमेर जनताको कर सिध्ह्याउन वडा अध्यक्ष मनोज श्रेष्ठले गरेको मनोमानी हो । 

उक्त भ्रमणमा जाने ब्यक्ती स्टाफ तथा जनप्रतिनिधिले दैनिक भत्ता पनि पाउछन । भत्ता खानुस नखानुस वा कुनै मोज मस्ति गर्नुस यस्तो किसिमको नैतिक र नैतिक पतन हुँदै यस्ता कार्य गरेर जनतालाई शास्ती दिनु  नितिगत भ्रष्टाचार हो । यस्तो कार्यक्रममा जानुछ भने ५-६ वा सातौ दर्जाको कर्मचारी राखेरै जानुपर्छ । यस्ता किसिमको गतिविधि गर्नेले भने कम्तीमा एउटा कर्मचारी त राखेर जानु पर्‍यो । 

अहिले त्यसरी गैरजिम्मेवारपन देखाएर गएकोले स्थानियवासी आक्रोशित भएका छन । नाता प्रमाणित गर्न आएका, नागरिकता सिफारिस लिन आएका, अत्यन्तै आवश्यक कामहरू जुन वडाको सिफारिसबिना हुँदैन त्यस्ता उपभोक्ता जनता र आफ्नै वडावासीमाथी गरिएको उछृंकल भ्रष्टचार छन । त्यती मात्र कहाँँ हो र वडा सदस्य हरुको पनि उक्त अन्तरकृया नामक नाटक मञ्चनमा उनलाई साथ छ  । त्यसको खुलास भोलि गर्ने छौँ ।

WhatsApp-Image-2024-05-03-at-22.52.23_174fa4d7-1714803927.jpg
 

अन्तर्क्ऋया गर्न भ्रमण गर्न भन्दै फेसबुकमा आफू घुमेका तस्बिर वडाका कर्मचारीले हालेका छरपस्ट भएको गोप्य श्रोतको भनाइ छ । जनतामारा आफ्नै जनताको पिरमर्कामा साथ नदिएर चुनावी कार्यक्रममा सबका घरमा जाने ती अध्यक्स्ग श्रेष्ठले स्थानीयलाई दिएका सास्ती अनगिन्ती छ्न ती पनि हामीले खुलासा २४ घण्टा भित्र गर्ने नै छौँ । 

st-1714804047.jpg
 

आफ्ना विभिन्न काम गराउन गर्न आएका, नागरिकता सिफारिस लिन आएका, अत्यन्तै आवश्यक कामहरू जुन वडाको सिफारिसबिना हुँदैन त्यस्ता उपभोक्ता जनता र आफ्नै वडावासीमाथी गरेका गोरुमिचाई कदापी क्षेम्य होइन । त्यती मात्र कहाँँ हो र वडासदस्यहरूले पनि गरेका छन । जनप्रतिनिधि सार्वजनिक पद भएका वडा नंबर २ का वडाअध्यक्षले गरेको काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा भएकाले यो प्रकरणको छनबिन नेपालकागजले पनि गरिरहेको छ जसको अन्तिम प्रतिवेदन हामी अख्तियार केन्द्रिय कार्यालयमा बुझाउने छौँ । समग्रमा भन्द जन प्रतिनिध जहाँ गएता पनि, सरकारकै काम भएपनी कार्यालय बन्द गर्ने अधिकार कसैलाई पनि छैन नत्र जिल्ला प्रहरी कार्यालया सबै प्रहरी गेट बन्द गरेर घुम्न गएभने बिकराल रुप लिन्छ, अनि तपाईं र मेरो सुरक्षा कसले गर्ने ..........


प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १२:२३
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्