Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • सनातनी नाथ सम्प्रदाय को हुन ? सतिदेवीको लाशको टुक्रा खसेको ठाउँमा आरधना गर्ने प्रचलन के हो त ?
सनातनी नाथ सम्प्रदाय को हुन ? सतिदेवीको लाशको टुक्रा खसेको ठाउँमा आरधना गर्ने प्रचलन के हो त ? (बिचार-बिमर्श)श्लेष्मान्तक बनमा लास गाड्न नपाइने अदालतको निर्णयको बौद्धिक बिरोध
नेपालकागज
नेपालकागज बिहीबार, वैशाख ६, २०८१

श्रीमन न्यायमूर्तिज्यू ! के थलसमाधी अपवित्र हो ? 
श्लेष्मान्तक बनमा लास गाड्न नपाइने अदालतको निर्णय एकतर्फ छ भने सतिदेवीको मृतदेहाकोअस्थु (लाशको टुक्रा) खसेको ठाउँमा भगवान शिवशक्ती स्वरुपले रहनुभएको पीठहरुमा आरधना गर्ने प्रचलन के हो त ? 
खासमा वाह्रपन्थी नाथ र दशनामी सन्यासीहरुले मृतदेहलाई गाड्नु भनेको समाधी (दैवत्व)अवस्थामा पुर्‍याउने भनेको हो र समाधी माथि शिवलिङ्ग स्थापना गरि पूजा गररिन्छ । साधुहरु समाधीलाई पवित्र मान्छन र शक्तिपीठमा जस्तै पूजा अर्चना गर्छन । 
विशेषत: भगवान गोरखनाथको थलो मानिने मृगस्थलीमा नाथ साधुहरुलाई समाधी दिने सनातन परम्परा हो । याद रहोस हिन्दू संस्कृतिमा सर्वमान्य देवी देवताहरु शिव, विष्णु, देवी, गणेश, हनुमानादि प्रचलित देवदेवी बाहेक अरु जति मन्दिरहरु छन, प्रधानत: नाथहरुकै मन्दिर हुन ।  सिद्ध सन्यासीहरु मृत्यु पश्चात् पनि पूजनीय हुन्छन । द्विजातीहरुले मृतदेहलाई जलाउने, जलसमाधी दिने र मृत शरीरलाई लाश मान्ने र त्यसको अस्तित्व मेटाउने र नाम मात्र स्मरण गर्ने गर्छन भने साधुहरु मृतदेहमा पनि शिवांश देख्छन  र उसको Aura (ओरा) शक्तिलाई प्राप्त गर्न समाधी दिने गर्छन । स्मरण रहोस बाहुन क्षेत्रीले मान्ने गरेको धार्मिक वयवस्थालाई मात्र सनातन व्यसस्था हो भन्ने भ्रममा नपरौं । द्विजातीले यज्ञ गर्छन नाथहरु धूनी बाल्छन । कसैले सगुणभक्ति त नाथहरु निर्गुण भक्ति गर्छन । कसैले शिव विष्णुको परिवार देख्छन त नाथ्हरु मात्र भाव रुपमा देख्छन, यहि विविधता नै सनातन संस्कृति हो । बाहुन क्षेत्रीहरुले थल समाधी दिन्नन भन्दैमा अरुले गर्ने गरेको थलसमाधीलाई सम्वन्धित पक्षलाई वेवास्ता गरेर एकतर्फी निर्णय कत्तिको जायज छ । आफ्नै देशमा परायी व्यवहार गर्नु सनातनको एक पक्षको पृष्ट्पोषण गर्नु हो । आर्यघाटले वाग्मतीको जल/जनजीवन दूषित पार्दैन भने जमीन मुनि बसेको मृतदेहले चराचुरुङ्गी जैजनावरलाई बाधा पुर्‍याउंछ ? अल्पसंख्यकको धार्मिक परम्परा, धर्मसंस्कृति नै नमान्ने अदालत ले ? सनातन संस्कृतिको विविधता नै हिन्दूत्व हो । 
नाथहरु पञ्च समाधीमा विश्वास गर्छन :- 
१) आकाश समाधी (शिद्धहरु, जो जीवितै आफ्नो शरीरलाई अदृश्य बनाउँछन) । 
२) वायु समाधी (हिमप्रदेश जस्ता ठाउंमा चील वैनतेयलाई आहार गराउने) 
३) अग्नि समाधी (खाक पार्ने  विशेषत: द्विजातीहरुले गर्छन)
४) जल समाधी (सबै जसो समुदायले यसलाई महत्व दिन्छ्न र त अस्थु जलप्रवाह गर्नेगर्छन)
५) थल समाधी (खास त सिद्ध/सन्यासीलाई दिइने समाधी हो तर  बह्रपन्थी/दशनामी ग्रुहस्थलाई पनि दिइने गरिएको छ) बरु ठाउँ अपुग भए ईटा सीमेण्ट जोडेको पक्की समाधी नगरौंला त्यो मान्न सकिन्छ तर तेरो संस्कार नमान,अलि पर जा भन्न मिल्दैन । अदालतले निर्णय गर्दा अर्को पक्षलाई तलब गरेको हो ? होइन भने आफै सच्याउन पर्‍यो । राष्ट्रगुरु योगी नरहरिनाथको पनि समाधी सुशोभित छ त मृगस्थलीमा । स्मरण रहोस साधुसन्यासीका मठमन्दिर भनेकै मूलत: समाधी हुन चाहे स्वर्गद्वारी महाप्रभूको मन्दिर होस् या रत्ननाथ मन्दिरको जिउंदोसमाधिस्थल । त्यसमा पनि काष्ठमण्डप त नाथका प्रथम सिद्धको नामले प्रचलित भएको हो । काठ्माण्डौ उपत्यकाको सबै भन्दा ठूलो महागुठी नाथको धरोहर मासेर तिमी पर बस भन्ने ?  न्याय पाम !

बिनित, 
भोलानाथ योगी

पत्रकार आचारसंहिता, २०७३ को दफा ४ को उपदफा ४ मा रहेको (४) सामाजिक दायित्व : पत्रकार तथा सञ्चारमाध्यमले पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा विशेष सहयोग पु¥याउने गरी सूचना सम्प्रेषण गर्नुपर्ने नियममा टेकेर सामाजिक सद्भाव कायम राख्दै सोही दफाको उपदफा ५ मा रहेको सम्पादकीय स्वतन्त्रताको सम्मान सम्बन्धी : (१) मा समाचार संकलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषण सम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुने । सम्पादकीय स्वतन्त्रताको यही सर्वमान्य सिद्धान्त बमोजिम सञ्चारमाध्यम र पत्रकारले कुनै प्रकारको दवाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक सूचना संकलन र समाचार, विचार तथा टिप्पणीको प्रकाशन–प्रसारण गर्न पाउने तथा सोही उपदफाको(२) को सम्पादकीय स्वतन्त्रताको सिद्धान्तलाई आत्मसात् गरी सञ्चारमाध्यमका सञ्चालक र व्यवस्थापकले समाचार संकलन, सम्पादन, प्रस्तुति र सम्प्रेषणमा कुनै प्रकारको हस्तक्षेप वा प्रभाव नपारी सम्पादकीय स्वतन्त्रताको उच्च सम्मान, संरक्षण र संवद्र्धन गर्नुपर्ने पत्रकार आचारसंहिता, २०७३ अनुसार सह-सम्पादकज्यु तथा लुम्बिनी प्रदेशका ५ पत्रीकाका ब्युरो प्रमुख श्री सन्दिप नाथ योगीज्यु नियमन निकाय प्रेस काउन्सिल प्रती जवाफदेही हुने गरी यो बिचार प्रकाशन गरिएको । यसमा न्यायपालिका पनि जोडीएकोले चौथो अंगले न्यायपालिकालाई पनि नियमन गर्न पाउने तर सामाजिक सद्भाव भड्काउन नपाउने हुँदा कुनै बिबाद आए पेपर डाइजेस्ट र खोज पत्रकारीता केन्द्र (खोपेक) तथा अन्तरराष्ट्रिय पत्रकार महासंघ IFJ सँग सहकार्य गरेर ५-५ मिनेटमा समाचार निकाल्न नमिल्ने तर हफ्तामा एउटा रिपोर्ट अनुसन्धान मुलक डेफ्थ रिपोर्टिङ गर्नै पर्ने प्रेस काउन्सिल दर्ता नं.: २६६९/०७७-७८ नेपालकागज, अमेरिकाको स्यान फ्यानसिस्कोमा रजिस्टर भएर संचालित र सुचनाबिभाग तथा प्रेस काउन्सिल नेपालमा रजिस्टर ओेएस नेपाल, एनपी अनलाइन टिभी, एनपी अनलाइन पोस्ट, नेपालबाट प्रकाशित हुने बुटवल नेटवर्क यी सम्पूर्ण पत्र पत्रिकाका सह-सम्पादक श्री लुम्बिनी प्रदेश ब्युरो प्रमुख ज्यु सन्दिप नाथ योगी उत्तरदायी र सत्यता, निस्पक्षता र जवाफदेहिता उहाँको हुने गरी सम्पादकीय स्वतन्त्रताको आधारमा उहाँको निर्देशनमा बिचार छापिएको - डेस्क सम्पादक  (तसर्थ मिडिया वा मिडिया संचालक उत्तरदायी नहुने, प्रेस काउन्सिलले पत्र पठाइ सामाजिक सद्भाव बारे सोधेमा हाम्रो मिडियाकापनी सह सम्पादक ज्यु श्री सन्दिप नाथ योगीज्युले आफै जिम्मेवारी लिने बताउनुभएको छ- व्यवस्थापक)


प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:४८
#बिचार
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्