Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दियामा वडाअध्यक्षले नै बलात्कार गरेपछि ... बलात्कार गर्नेको नाली बेली यस्तो छ .....
बर्दियामा वडाअध्यक्षले नै बलात्कार गरेपछि ... बलात्कार गर्नेको नाली बेली यस्तो छ ..... जनप्रतिनिधिले जनतालाई न्याय दिलाउन भुमिका खेल्नुपर्नेमा उल्टो भएको छ ।
अर्पणा योगी
अर्पणा योगी शनिबार, चैत २४, २०८०

बर्दिया । कतिपय विषय पत्यार लाग्दो त हुँदोरहेनछ तर सत्य बाहिर आएपछि पत्यार लाग्दो रहेछ । कसले सोँचेको थियो होला जनताले निर्वाचित गरेका वडा अध्यक्ष नै एक दिन जनताकै चेलीलाई बाघ गर्जन गर्दै बलात्कार गरेको ।
हो यो घटना बर्दियाको बाँसगढी नगरपालिकामा घटेको हो, यसको नालीबेली यस्तो छ...

बर्दियाको बाँसगढी नगरपालिकामा महिलालाई बलात्कार गरेको अभियोगमा बाँसगढी वडा नं ४ का वडाअध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । पिडित महिला स्वयम मोतिपुर इलाका प्रहरी कार्यालय बाँसगढीमा आएर बयान दिएको आधारमा बिहिबार राति ८ बजेतिर वडा अध्यक्ष बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो । पिडित महिलाको घर र माईत नजिकै छ । पिडित महिलाको बयान अनुसार ७ गते बुधबार रति करिव ९ बजेतिर वडाअध्यक्ष बास्तोलाले महिलाको माईतिघरमा तानेर जवरस्ती करणी गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्कि समेत दिएको जाहिरीमा उल्लेख गरीएको छ । मोतिपुर इलाका प्रहरी कार्यालय बाँसगढीले बिहिबार ९बजे राति नै महिलाको स्वास्थ्य चेकजाँच गर्न बर्दिया अस्पताल पुर्‍याएको मोतिपुर इलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक शैलेश्वरी बोहोराले बताउनु भयो । बोहोराका अनुसार हाल पिडित महिलाई सेफहाउसमा राखिएको छ भने वडा अध्यक्ष बास्तोलालाई बाँसगढी इलाका प्रहरी कार्यालय बाँसगढीमै राखेर अनुसन्धान जारी छ । 

यो बिषयमा थप जानकारी लिनको लागि जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक डिएसपि तुल्सीराम आचार्यलाई सम्पर्क गर्दा उहाँले पनि पिडित महिलालाई सेफहाउसमा र वडा अध्यक्ष बास्तोलालाई मोतिपुर इलाका प्रहरी कार्यालयमै राखेको बताउनु भयो । त्यस्तै एसपी प्रविण धितालले भन्नुभयो, "कानुनी प्रक्रियामा गएकोछ, न्यायको लागि पिडित महिलाको सुरक्षा हाम्रो जिम्मेवारी हो तसर्थ जो कोहि हुन अपराधमा जिरो टोलोरेन्स हुन्छ ।"


प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:०७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्