Nepal Kagaj
Skip
Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • होली (कविता) साहित्य, “होली पर्ब”
होली (कविता) साहित्य, “होली पर्ब” “होली पर्ब”
नेपालकागज
नेपालकागज आइतबार, चैत ११, २०८०

हजारौ बर्ष देखि खेल्दै आएको पर्व होली
हरेक साल आउँछ रंगाऊँछ सबैलाई अनि जान्छ पनि..
उसको आउने क्रम न रोकिएको छ न फेरिएको छ..
फेरीन्छन् त मात्र रंगिने मन हरु अनि रंगाउने अनुहार हरु।

मनको दु:ख लुकाउन पनि अनुहार चिन्नै नसक्ने गरी 
रंगाउँछ मानिष आफुलाई,हर एक रंगले पोतेर...
कोहि दुषित भ्रमित मन लिएर केही स्वार्थ पूर्ति गर्न
उन्माद मा रंगिएको छ उसै गरी...

खराब माथि सत्यको विजय गर्ने 
होलिका दहनको प्रतिनिधित्व गर्ने 
हर एकको मन रंगाउन सक्ने त्यो होली, खै कहिल्यै आएन
आयो त मात्र शरीर रंगाउने होली..रंग हरु पोख्न मात्र।।

होली खेल्न उत्साहित हुने मेरो मन
बढीरहेको होलिका प्रवृत्ति देखेर तर्सन्छ..
हेर्दै हर विकृत मन का रंगिएका मुहार देखेर
अनि आफैसंग प्रश्न गर्छ यो मन..
कतै होलीको महिमा अनि गाथा फेरिएको त छैन?
सत्य र निष्ठाको किताब कतै केरीएको त छैन?

कति राम्रो हुन्थ्यो होला रंगले नचिनिने त्यो मुहार
पानिले पखाल्दा सफा चम्किलो देखिएझै
त्यो मन पनि पखालिएर सफा हुने भए?

आशा गर्छु अबको होलीमा तिमि आउने छौ
सुन्दर सफा मन लिई 
अनि खेलौला सत्य सुन्दर मनहरु बिचको होली
चम्किलो रंगिबिरंगि रंगहरुको साथमा....।।।।

लेखक/साहित्यकार - प्रवीण धितालबाट साभार ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १३:०६
#साहित्य
प्रतिक्रिया दिनुहोस्
थप समाज
HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, खरिदमा FreeBuds SE 2 निःशुल्क
HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, खरिदमा FreeBuds SE 2 निःशुल्क सोमबार, भदौ १, २०८३
जाजरकोट पहिरो: मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
जाजरकोट पहिरो: मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता आइतबार, साउन ३१, २०८३
प्यूठानका विभिन्न खोला किनामा ५ वटा शव भेटिए
प्यूठानका विभिन्न खोला किनामा ५ वटा शव भेटिए बिहीबार, साउन २८, २०८३
रोल्पामा पहिरोमा हालसम्म तीन जनाको मृत्यु, ९ जना अझै  बेपत्ता
रोल्पामा पहिरोमा हालसम्म तीन जनाको मृत्यु, ९ जना अझै बेपत्ता बिहीबार, साउन २८, २०८३
पहिरोले घर पुरिँदा रोल्पामा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते
पहिरोले घर पुरिँदा रोल्पामा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते बिहीबार, साउन २८, २०८३
सयौं बोलबम यात्रीको सुरक्षाका लागि बाँकेको राप्तीमा रातभर पहरामा सशस्त्र प्रहरीको विपद् उद्धार टोली
सयौं बोलबम यात्रीको सुरक्षाका लागि बाँकेको राप्तीमा रातभर पहरामा सशस्त्र प्रहरीको विपद् उद्धार टोली सोमबार, साउन २५, २०८३
भर्खरै
विनाशकारी भोटेकोशी बाढीम बाँकेका २२ जना सम्पर्कविहीन
विनाशकारी भोटेकोशी बाढीम बाँकेका २२ जना सम्पर्कविहीन
भीषण रसुवा बाढीमा हालसम्म २८९ जनाको मृत्यु
भीषण रसुवा बाढीमा हालसम्म २८९ जनाको मृत्यु
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, खरिदमा FreeBuds SE 2 निःशुल्क
HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, खरिदमा FreeBuds SE 2 निःशुल्क
नरैनापुर गाउँपालिकामा सोमबार सार्वजनिक बिदा
नरैनापुर गाउँपालिकामा सोमबार सार्वजनिक बिदा
लोकप्रीय
  • Week
  • Month
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवा बाढीमा हालसम्म २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
HONOR नेपालले ल्यायो X5d Series र X6d 5G, बजेट स्मार्टफोनमा पहिलोपटक शून्य प्रतिशत ईएमआई
HONOR नेपालले ल्यायो X5d Series र X6d 5G, बजेट स्मार्टफोनमा पहिलोपटक शून्य प्रतिशत ईएमआई
HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, खरिदमा FreeBuds SE 2 निःशुल्क
HUAWEI WATCH FIT 5 Pro नेपालमा सार्वजनिक, खरिदमा FreeBuds SE 2 निःशुल्क
मुख्यमन्त्री कमलबहादुर शाहले दिए पदबाट राजीनामा
मुख्यमन्त्री कमलबहादुर शाहले दिए पदबाट राजीनामा
ब्यूरोको विशेष अपरेसन : भारतबाट ल्याइएको ५२६ ग्राम खैरो हेरोइन बरामद, दुई पक्राउ
ब्यूरोको विशेष अपरेसन : भारतबाट ल्याइएको ५२६ ग्राम खैरो हेरोइन बरामद, दुई पक्राउ
गलत नियतले काम गर्ने सशस्त्र प्रहरी कारबाहीको भागीदार बन्छ: आईजीपी पौडेल
गलत नियतले काम गर्ने सशस्त्र प्रहरी कारबाहीको भागीदार बन्छ: आईजीपी पौडेल
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
Follow us on Twiitter
Like us on Facebook
नेपाल कागज
© 2026 नेपाल कागज. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्