Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बालकुमारी गोलीकाण्डमा मन्त्री बचाउन गोली प्रहार गर्ने पुलिस फसे, यातायातमन्त्री प्रकाश ज्वाला उम्किए
बालकुमारी गोलीकाण्डमा मन्त्री बचाउन गोली प्रहार गर्ने पुलिस फसे, यातायातमन्त्री प्रकाश ज्वाला उम्किए
नेपालकागज
नेपालकागज शनिबार, फागुन ५, २०८०

तस्बिर : पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाउँदै । आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए ।

शरद रिजाल, (बाग्मती व्युरो) ।काठमाडौँ । हामिसबैलाई थाहा छ नेपालको कानुन दैबले जानुन । बालकुमारी गोलीकाण्डमा दुइ युवाको ज्यान गयो । यातायात मन्त्रीको गैर जिम्मेवार पन भनेर जाँचबुझ आयोगले औंल्याए पनि कारबाहीको सिफारिस गरेन । हो यसै कारण जहिलेपनी प्रहरीलाई नै बलिको बोका बनाइन्छ । कारबाही त मन्त्री ज्वालालाई पनि हुनु पर्थ्यो । तर प्रहरी फसे र करियर बर्बाद भयो तर नेताहरू जोगिए । यस्तै छ हजुर यहाँको चलन । मन्त्री ज्वालासँग नेपालकागजले सम्पर्क गर्दा उहाँको सचिबालयले मिटिङमा भएको बताए । त्यसपछी मन्त्री ज्वालासँग सम्पर्क भएपछी उनले प्रतिक्रिया दिन मानेनन । हेर्नुहोस घटनाको नालीबेली ।

बालकुमारी गोलीकाण्डमा हचुवाकै भरमा गोली प्रहार भएको र यातायातमन्त्रीको गैरजिम्मेवारपन देखिएको निष्कर्ष सहित छानबिनका लागि गठन जाँचबुझ आयोगको निष्कर्ष छ भने मन्त्री प्रकाश ज्वालाको गाडी जल्नुअघि नै गोली चलेको समेत जाँचबुझ आयोगको निष्कर्ष छ । मन्त्री ज्वालाको गाडी जल्नुअघि नै गोली चलेको समेत जाँचबुझ आयोगको निष्कर्ष रहेको छ ।

पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाउँदै यातायातमन्त्री प्रकाश ज्वालाको गैरजिम्मेवारपन र प्रहरीले वस्तुस्थितिको सही मूल्यांकन नगरी गोली चलाएको औँल्याएको छ।

त्यति मात्र नभएर जाँचबुझ आयोगको अर्को निष्कर्ष डेढ महिनाअघि ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवकको मृत्यु भएको घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको देखिएको छ ।  

आयोगले फिल्डमा खटिएका डिएसपी उमेश लम्साल तथा मन्त्री ज्वालाका पिएसओ सइ बोधराज दनुवारलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । दुवैजना हाल निलम्बनमा छन् । 

डिएसपी लम्सालले तहगत रूपमा बल प्रयोग गर्नुपर्नेमा एक्कासि गोली चलाउन आदेश दिएको प्रतिवेदनमा उल्लेख छ । मन्त्रीको गाडी जल्नुअघि नै मन्त्रीमाथि आक्रमण भएको अनुमान गरेर गोली चलाउनु गलत भएको औँल्याइएको छ । साथै समितिले मन्त्री ज्वालाको गाडी जल्नुअघि नै गोली चलेकोसमेत निष्कर्ष निकालेको छ । 

गत १३ पुमा ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । शाहको गोली लागेर तथा रावतको अश्रुग्यास लागेर मृत्यु भएको यकिन गरिएको छ । 

घटनापछि ललितपुरका सिडिओ रुद्र पण्डित र एसएसपी सिद्धिविक्रम शाहलाई हटाइएको थियो । आयोगले उनीहरूलाई भने कारबाहीको सिफारिस गरेको छैन । मन्त्री ज्वालाका पिएसओले भिड रहेको स्थानमा मन्त्रीलाई जान दिन नहुनेमा नरोकेको भन्दै कारबाही सिफारिस भएको छ । 

मन्त्री ज्वालाको गैरजिम्मेवारी औँल्याइएको छ । एकातर्फ आन्दोलन भइरहेको स्थानमा जान नहुने र अर्काेतर्फ उनले गाडी एकतर्फी बाटोमा समेत लगिएको औँल्याइएको छ । घटनामा मन्त्रीको पनि जिम्मेवारी औँलयाए पनि उनीमाथि कारबाहीको विषयमा भने प्रतिवेदनमा केही नबोलिएको अवस्था छ ।

प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्वान्वयन गरिने बताएका छन् । आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए ।


प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १४:४५
#अपराध #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्