Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • राप्रपा केन्द्रिय नेता विनय रावलद्वारा बर्दियाली थारू विकास मञ्च काठमाडौँलाई आर्थिक सहयोग 
राप्रपा केन्द्रिय नेता विनय रावलद्वारा बर्दियाली थारू विकास मञ्च काठमाडौँलाई आर्थिक सहयोग 
अनोज थारु
अनोज थारु आइतबार, असोज ९, २०७९

राप्रपाका केन्द्रिय नेता विनय रावलद्वारा बर्दियाली थारू विकास मञ्च काठमाडौँलाई आर्थिक सहयोग 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, समाजसेवी तथा राप्रपाको महत्वपूर्ण विभाग केन्द्रीय सामाजिक विभागका प्रमुख समेत रहनुभएका केन्द्रिय नेता विनय रावलले आदिवासी तथा भूमिपुत्रको रुपमा मानिने थारू समुदायको काठमाडौँमा भएको कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । 

"बर्दियाली थारू विकास मञ्च काठमाडौँ"ले आयोजना गरेको कार्यक्रमलाई थारू संस्कृतिको पहिचान, भूमिपुत्रहरूको लोप हुन लागेको भाषा, भेषभुषाको संरक्षण, थारू कला संस्कृतिको जगेर्ना गर्न मदत मिलोस् तथा सो सुवर्ण कार्यमा आफ्नो पनि योगदान रहोस् भन्दै समाजसेवी नेता रावलले आर्थिक सहयोग गर्नुभएको हो । 

बर्दियाली थारू विकास मञ्च काठमाडौँले गरेको "दश्या देवारी मिलन ओ सम्मान कार्यक्रम"मा मिस्टर थारूको उपाधि जित्न सफल लाल बहादुर रत्गैया र मिस थारूको उपाधि जित्न सफल अस्मिता राजवंशी थारूलाई सम्मान गरिएको आयोजकहरूले जानकारी दिनुभयो । 

बर्दियाली थारू विकास मञ्च काठमाडौँले बर्दियाका लोकप्रिय नेता विनय रावलको सो सहयोग अतुलनीय रहेको प्रतिकृया दिँदै थारू समुदायले उहाँले सहयोग गरेर दिएको सम्मानलाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा रावललाई पनि थारू समुदायले सहयोग गर्ने र गर्न समेत अनुरोध गरेको छ । 

बर्दियाली थारू विकास मञ्च काठमाडौँले थारू संस्कृतिको पहिचान, भूमिपुत्रहरूको लोप हुन लागेको भाषा, भेषभुषाको संरक्षण, थारू कला संस्कृतिको जगेर्ना लगायतका बिभिन्न काम गर्दै आएको छ । 

केन्द्रिय नेता रावलले उक्त कार्यक्रमका लागि मात्रा १० हजार नगद सहयोग गर्नुभएको छ भने आगामी दिनमा थारू समुदायका हरेक समस्या र संस्कृतिको जगेर्ना गर्ने कार्यमा निरन्तर सहयोग गर्ने वचन दिनुभएको बर्दियाली थारू विकास मञ्च काठमाडौँले जानकारी दिएको छ ।

    


प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ११:४९
#समाजसेवा
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्