Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • 'वेदोक्त वचनअनुसार ब्राह्मणले बाटो बिराउँदा संस्कारगत विचलन आयो’
'वेदोक्त वचनअनुसार ब्राह्मणले बाटो बिराउँदा संस्कारगत विचलन आयो’
नेपालकागज
नेपालकागज मंगलबार, साउन ३१, २०७९

काठमाडौँ । वेदोक्त वचनअनुसार ब्राह्मणले बाटो बिराउँदा संस्कारगत रुपमा विचलन आएकाले सुधार हुनुपर्नेमा जोड दिइएको छ ।

अखिल भारतवर्षीय ब्राह्मण महासभाको कार्यकारी बैठक शुभारम्भ समारोहलाई सोमबार सम्बोधन गर्ने वक्ताहरुले वेदानुकूल कर्तव्यनिष्ठ भएर काम गर्न ब्राह्मण वर्गलाई आह्वान गर्नुभयो । 

पूर्वमन्त्री एवं नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले वैदिक ब्राह्मणको संरक्षणका लागि विभिन्न काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

फाउण्डेशनको नेतृत्वमा देशभर करिब ९० गुरुकुलमा वैदिक रुद्राभिषकसहित वैदिक ब्राह्मण जागरणका काम भइरहेको जानकारी पनि कार्यक्रममा उहाँले दिनुभयो । 

महासभाका केन्द्रीय अध्यक्ष गोपालदत्त शर्माले तीर्थै तीर्थको देशका रुपमा रहेको नेपाललाई हिन्दू राज्यका रुपमा विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बी लिने गरेको बताउनुभयो । 

महासभाका नेपाल शाखा अध्यक्ष सहप्रा डा माधवप्रसाद पाण्डेयले पराशर, व्यास, श्रृङ्गी, वाल्मीकि, विश्वमित्रलगायत ऋषिको साधना भूमि नेपाल तपोस्थलका रुपमा रहेकाले वैदिक ब्राह्मण जागरणको नेतृत्व यहीँबाट हुने प्रतिबद्धता जनाउनुभयो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यसमेत रहनुभएका संहिता शास्त्री अर्जुनप्रसाद बाँस्तोलाले नेपाल भारतबीच जनस्तरसम्म सम्बन्ध विस्तार गरी दुवै देशका ब्राह्मणलाई वेदानुकूल आचरणमा ढाल्न सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । आजसम्म चल्ने कार्यक्रममा काठमाडौँ घोषणा पत्रसमेत जारी गरिने जनाइएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्