Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • मेरो जीवन र मृत्यु जनताको नाममा, म जनतामा विलीन भइसके : नरैनापुर अध्यक्ष शाह
मेरो जीवन र मृत्यु जनताको नाममा, म जनतामा विलीन भइसके : नरैनापुर अध्यक्ष शाह
नेपालकागज
नेपालकागज सोमबार, साउन १६, २०७९

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आफ्नो जीवन र मृत्यु जनताको नाममा समर्पित भएकाले आफू जनतामा विलीन भएको बताउनुभएको छ ।

उहाँले आफूलाई जनताले पुन नगर प्रमुखमा नेतृत्व गर्न चुनेर पठाइसकेपछि अब सम्पूर्ण जीवन नरैनापुरको माटोलाई समर्पित गर्ने बताउनुभयो ।

बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले शिक्षा र स्वास्थ्यको हब बनाउने गरि योजना अगाडि बढाइएको बताउनुभयो ।

नरैनापुर गाँउपालिकाका प्रमुख इश्तियाक अहमद शाहको नेतृत्वमा पालिकाका सरोकारवाला निकायहरूसँगको समन्वमा सो योजना अगाडी बढाइएको हो ।

बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाँउपालिका शिक्षा, स्वास्थ्य, यातायात र कृषिको क्षेत्रमा पिछडिएको छ । 

गाँउपालिकाका प्रमुख शाहले यी क्षेत्रलाई समेटेर पालिकाको दिगो र समानुपातिक विकासका लागि विभिन्न प्रवर्द्धन मुलक योजनाहरुलाई प्राथमिकतामा राख्नुभएको छ ।

अध्यक्ष शाहले भन्नुभयो, "नरैनापुरमा धेरै समस्या छन, आर्थिकसामाजिक र भौगोलिक अवस्थितिका कारण हामी पछाडि परेका हौँ, तसर्थ यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य विभाजन गरेर काम गर्ने योजना तयार गरेको छु । म यो पालिकाको अध्यक्ष हो यहाँको माटो मेरो मातृभुमी हो तसर्थ मेरो जीवन र मृत्यु यहि माटोको सेवामा हुन्छ । एकदिन मलाई यहि माटोमा विलीन हुनुछ । म नरैनापुरको कायापलट गर्न चाहन्छु । मलाई सबैको साथ र सहयोग चाहिन्छ ।"

उहाँले अगाडी भन्नुभयो, “आन्तरिक आय कमजोर भए पनि यो पालिकामा हामीले जनताको आवश्यकतालाई मध्यनजर गरेर कामलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो, “माध्यमिक विद्यालयसम्म अहिले निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेका छौ । त्यसैले पहिलो काम माध्यमिक तहसम्मको शिक्षालाई गुणस्तरीय बनाउने योजना रहेको छ ।” 

"सरकारले तोकेको, नेपालको संविधानले व्यवस्था गरेको तर विद्यार्थीमा कार्यान्वयन नभएको माध्यमिक तहसम्मको अध्ययनलाई कार्यान्वयन गराउन निर्देशन दिएका छौँ, यो जसरी पनि कार्यान्वयन गराएरै छाड्ने छौँ", प्रमुख शाहले भन्नुभयो । 

नरैनापुर क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ठूलो रहेकाले त्यहाँका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विशेष ध्यान दिएर कार्यक्रम संचालन गरिएको छ । 

मधेशी, मुस्लिमहरुको बाक्लो बसोबास रहेकाले उनीहरूको शिक्षामा सहज ढङ्गले पहुँच स्थापित गराउनका लागि सचेनताका कार्यक्रम र निःशुल्क शिक्षा उपलब्ध गराउने योजना कार्यान्वयनको पाटोमा लग्ने अभिप्राय र अठोट रहेको प्रमुख शाहले बताउनुभयो । 

निश्चित समुदायका बालबालिकालाई उच्च शिक्षा हासिल गर्नका लागि पालिकाले सहयोग गर्ने गरी कार्यक्रम तय गरेको प्रमुख शाहले भन्नुभयो । 

"“बाहिरबाट हेर्दा बाँके सुगम जिल्ला भनिन्छ तर हाम्रो नरैनापुर गाँउपालिकामा बिरामी हुँदा राम्रो अस्पतालको अभाव रहेको छ । एक घण्टा लगाएर सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसलाई अन्त्य गर्न आफ्नै पालिकामा अस्पताल निर्माण गरेर विशेषज्ञसहितको स्वास्थ्य उपचार गराउने योजनाका साथ लागेका छौँ,” प्रमुख शाहले भन्नुभयो,"अस्पातलको स्तरोन्नति हुँदैछ, अब सामान्य बिरामी हुँदा नेपालगंज जाने बाध्यता छिट्टै हट्नेछ । नरैनापुरका नागरिकहरु हिँडेर तथा सवारीसाधनको प्रयोग गरेर लक्ष्मणपुर आएपछि उनीहरूले उपचार गराउन सक्ने अवस्था बन्दै छ ।"

पालिकाले सबै स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने र लक्ष्मणपुरमा रहेको स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने कामलाई तत्काल कार्यान्वयन गर्ने गरी काम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । 

नरैनापुरलाई दुर्गमबाट सुगम पालिकाको रुपमा विकास गर्न वडा अध्यक्षहरु समेत प्रतिबद्ध रहेकाले विकासको बिगुल फुक्न सफल हुने जिकिर गर्नु भयो । 

प्रमुख शाहले भन्नुभयो, "नरैनापुर ६ का वडा अध्यक्ष शिक्षक भएर लामो समय काम गरी सेवा निबृत्त भएर आउनु भएकाले शिक्षा क्षेत्रलाई सुधार गर्न पालिका भित्र रहेका विद्यालयहरुको अनुगमन गर्न नरैनापुर ६ का वडा अध्यक्षको नेतृत्वमा समिति निर्माण गरिएको छ । शिक्षा क्षेत्रमा लाप्रवाही गर्ने शिक्षकहरुलाई कारवाही र राम्रो गर्नेलाई प्रोत्सहन स्वरुप सम्मान गर्ने पालिकाको बैठकले निर्णय गरेको छ ।" 

उहाँले आफनो ५ वर्षिय पुर्व कार्यकालमा नरैनापुरको शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा नमूना योग्य काम गरी सदरमुकामसँग जोडेर नेपाली हुँ भन्ने कुराको गर्भ गराउन सफल भएकाले जनताले पुन पालिकाको नेतृत्वमा पठाएको बताउनुभयो ।

जनताले आफनो अभिमत दिएर एक पटक फेरी सेवा गर्न मौका दिएकाले जनताको मतलाई खेर जान नदिने प्रतिबद्धता जनाउँदै पत्रकारहरुलाई स्पष्ट पार्नुभयो ।

विशेषगरी छोरीको जन्मदर्ता र शिक्षामा जोड दिने तथा कुनै पनि छोरी गर्भमै नमारिउन् भन्ने हेतुले समतामूलक तथा चेतनामूलक कार्यक्रम संचालन गर्ने योजना कार्यन्वयनको संघारमा रहेको उहाँले बताउनुभयो ।


प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १४:१९
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्