Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • उम्मेदवारसँग सडक सुधार, खानेपानी, फोहर व्यवस्थापनको माग गर्छन् मतदाता
उम्मेदवारसँग सडक सुधार, खानेपानी, फोहर व्यवस्थापनको माग गर्छन् मतदाता
नेपालकागज
नेपालकागज बुधबार, वैशाख २८, २०७९

ललितपुर । टीकाथलीका कृष्णमान श्रेष्ठका घरमा सबै पार्टीका उम्मेदवार भोट माग्न गइसकेका छन् । घरमा भोट माग्न आउने उम्मेदवारसँग आफूले खानेपानीको समस्या सुनाएको उहाँले बताउनुभयो ।

सबै उम्मेदवारले पनि त्यो समस्या सुनेर समाधान गर्ने बताएका छन् । पानी नहुँदा सधैँ ट्याङ्करको भर परेको उहाँले बताउनुभयो । 

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायतका सबै दलका उम्मेदवारसँग खानेपानी उपलब्ध हुनुपर्ने र भित्री सडक सुधार हुनुपर्ने माग गरेको श्रेष्ठले बताउनुभयो ।

मेलम्चीको पानी पुनः वितरण थालिएसँगै आसपासका पालिकामा पानी पर्याप्त हुँदै गर्दा महालक्ष्मी नगरपालिकामा भने पानीको समस्या छ । 

नगरपालिकाका अधिकांस वडाहुँदै जाने ग्वार्खाे–लामाटार सडक निर्माण भए पनि भित्री सडक निर्माण हुन बाँकी छ । उहाँले भन्नुभयो, “मुख्य सडकका भित्र भित्रसम्म बाक्लो बस्ती भएकाले सडक ढलान वा पिच गर्नुपर्छ ।”

इमाडोलकी सरिता केसीले विगतका निर्वाचनमा भोट माग्न जानेले आफूले जितेपछि खानेपानीको समस्या हटाउने भनेको र यो पटक पनि दोहोराएको बताउनुभयो ।

नगरका मुख्य सडकको अवस्था राम्रो भए पनि सहायक सडकमा ध्यान दिनुपर्ने उहाँले उम्मेदवारलाई सम्झाउने गर्नुभएको छ । उहाँले भन्नुभयो, “पहिले पहिले पनि कहिले कसलाई कहिले कसलाई भोट हालेको हो यो चोटी नि भनेजस्तो काम गर्ने हेरेर भोट हाल्छु ।”

स्थानीय तहको निर्वाचन दुई दिनबाँकी हुँदा महालक्ष्मी नगरपालिकामा सबै दलका उम्मेदवारले विभिन्न माध्यममार्फत मत मागिसकेका छन् । नगरवासीको घरघरमा पुग्ने उम्मेदवारसँग उनीहरूले व्यवस्थित सरहीकरणको माग गरेका छन् । 

सडक सुधार, खानेपानीको उपलब्धतता, ढल निर्माण, फोहर व्यवस्थापनमा ध्यान दिन उनीहरूले उम्मेदवारलाई भनेका छन् ।

सबै उम्मेदवारले पनि यिनै कुरालाई मुख्य चुनावी एजेण्डा बनाएको पाइन्छ । अहिले यहाँको सडक कतै निर्माणको क्रममा छ भने कतै विस्तारको क्रममा रहेको छ । 

महालक्ष्मी नगरपालिकामा प्रमुखमा ११ र उपप्रमुखमा पाँचले उम्मेदवारी दर्ता गराएका छन् । सो पालिकामा वडाध्यक्षमा ५६, वडा सदस्य १०२, महिला सदस्य ४७ र दलित महिला सदस्य ३२ गरी जम्मा २५३ ले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १६:३६
#निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्