Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन (नामावली सहित)
एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन (नामावली सहित)
नेपालकागज
नेपालकागज आइतबार, वैशाख ११, २०७९

चितवन । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो ।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुख लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेती, रत्ननगर नगरपालिकाको प्रमुखमा विमला दुवाडी र उपप्रमुख यादव पाठक, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी र उपप्रमुख विमला लामालाई उठाउने निर्णय भएको छ ।
 
यसैगरी माडी नगरपालिकाको प्रमुखमा ताराकाजी कुमारी महतो र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उम्मेदवारको घोषणा गरिएको छ । भरतपुर महानगरपालिकाको प्रमुखमा यसअघि नै विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
 
जिल्लाका ९८ वटै वडामध्ये अधिकांश टुङ्गो लगाइसकेको सो पार्टीले जनाएको छ । एमालेले  खैरहनीका नगरप्रमुख चौधरीलाई दोहो¥याएको छ भने रत्ननगर र माडीका उपप्रमुखलाई प्रमुखमा उम्मेदवार घोषणा गरेको हो ।

एमालेद्वारा उम्मेदवार चयन 

डोटी– आसन्न स्थानीय तहको निर्वाचनका लागि  एमालेले डोटीका नौवटै स्थानीय तहका उम्मेदवार चयन गरेको छ । 

छनोट गरेका उम्मेदवारमा दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी, उपप्रमुखमा रुपा कठायत, शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर, उपप्रमुखमा लक्ष्मी मल्ल छन् । 

यसैगरी  पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका  कृष्णकुमार खड्का, उपाध्यक्षमा शारदा साउद, बडिकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर घर्ती, उपाध्यक्षमा सपना सिराडी, आदर्श गाउँपालिकाको अध्यक्ष डम्मर वली, उपाध्यक्षमा जानकी खड्का, बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष हस्तबहादुर बुढा, उपाध्यक्षमा ज्ञानु मल्ल (बम), जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा, उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल, उपाध्यक्ष बिष्नादेवी सिंह, केआइसिंह गाउँपालिकाको अध्यक्षमा तेजबहादुर माझी, उपाध्यक्षमा धनादेवी कुँवरको नाम टुङ्ग्याएको एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।


एमाले सिन्धुपाल्चोकले टुङ्ग्यायो उम्मेदवार

सिन्धुपाल्चोक– आसन्न स्थानीय तह निर्वाचनका लागि एमाले सिन्धुपाल्चोकले उम्मेदवार टुङ्ग्याएको छ । पटक–पटकको छलफलपछि शनिबार राति उम्मेदवार टुङ्ग्याएको एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार बाह्रबिसे नगरपालिका प्रमुखमा निमफुन्जो शेर्पा, उपप्रमुखमा कल्याणी घिसिङ, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखमा इन्द्रबहादुर नेपाल, उपप्रमुख बालकुमारी सापकोटा, मेलम्ची नगरपालिका प्रमुखमा बालकृष्ण देउजा, उपप्रमुखमा उमा प्रधान, भोटेकोशी गाउँपालिका अध्यक्षमा अमृत खड्का, उपाध्यक्षमा सुन्तलीमाया तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा मेघनाथ पौडेल, उपाध्यक्षमा सविता श्रेष्ठ, लिसङ्खुपाखर गाउँपालिका अध्यक्षमा सूर्यबहादुर लामा, उपाध्यक्षमा कञ्चन लामा उम्मेदवार टुङ्ग्याएको छ ।

यसैगरी सुनकोशी गाउँपालिका अध्यक्षमा टपिन्द्रप्रसाद तिमल्सिना, उपाध्यक्षमा मन्जु भण्डारी, बलेफी गाउँपालिका अध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा चन्द्रावती थापा, जुगल गाउँपालिका अध्यक्षमा जयबहादुर लामा, इन्द्रावती गाउँपालिका अध्यक्षमा झम्कनाथ नेपाल, उपाध्यक्षमा शोभना तामाङ, पाँचपोखरी गाउँपालिका अध्यक्षमा टासी लामा, उपाध्यक्षमा सुनिता अधिकारी, हेलम्बु गाउँपालिका अध्यक्षमा हस्तबहादुर पण्डित रहेका छन् । 

जुगल र हेलम्बुको गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार भने टुङ्याउन बाँकी रहेको एमाले जिल्ला सदस्य दिनेश थापाले बताउनुभयो ।


प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १०:०६
#निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्