Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • ‘स्थानीय तहको निर्वाचनमा सबै पत्रकार सत्यका पक्षमा निर्भिकताकासाथ उभिनुपर्छ’
‘स्थानीय तहको निर्वाचनमा सबै पत्रकार सत्यका पक्षमा निर्भिकताकासाथ उभिनुपर्छ’
नेपालकागज
नेपालकागज शनिबार, वैशाख १०, २०७९

काठमाडौँ । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले स्थानीय तहको निर्वाचनमा सबै पत्रकार सत्यका पक्षमा निर्भिकताकासाथ उभिनुपर्ने   बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल मेट्रो एफ एम प्रतिष्ठान शाखा भेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पत्रकारिता जहिले पनि अग्रगमनको पक्षमा हुने भएकाले कुनै पनि पत्रकारले प्रतिगमन ठीक हो भन्न सक्तैन ।’’

नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका अध्यक्ष श्रेष्ठले लोकतन्त्रको जग भनेको स्वतन्त्र र निष्पक्ष आवधिक निर्वाचन हो भन्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउनका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

पार्टीका केन्द्रीय सदस्य एवं पेशागत कमिटीका अध्यक्ष भोलानाथ पोखरेलले समाजवादी प्रेस सङ्गठनले राम्रा र क्षमतावान पत्रकारलाई सङ्गठित गरेकाले सञ्चार क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आमसञ्चार क्षेत्र तथा पत्रकारले सामाजिक न्याय र समानताका पक्षमा जनमत सिर्जना गनुपर्ने उल्लेख गर्नुभयो । 

सङ्गठनका उपाध्यक्ष एवं उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीले मुलुकलाई अग्रगमणको बाटोमा डो¥याउनका लागि समाजवादी प्रेस सङ्गठन स्थापना भएको बताउनुभयो । 

अर्का उपाध्यक्ष विश्वमणि सुवेदी, नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईं, सङ्गठनका उपमहासचिव उर्मिला कुँवर, काठमाडौँ महानगरपालिकाका सूचना प्रविधि विभाग प्रमुख नवराज ढकाल, लेखक शम्भु बराललगायतले पत्रकारिता क्षेत्रलाई थप व्यवसायिक र मर्यादिन बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

भेलाले किशोरकुमार सेढाइको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गौरव पोखरेल, सचिव प्रकाश उप्रेती, कोषाध्यक्ष उदेन सायमी, सदस्यमा पूर्ण महर्जन, जीतबहादुर मगर र बाबुकृष्ण मानन्धर रहनुभएको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १२:५२
#चौथो अंग
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्