Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगमको केन्द्रीय कार्यालय घेराउ
पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगमको केन्द्रीय कार्यालय घेराउ
नेपालकागज
नेपालकागज शुक्रबार, माघ २८, २०७८

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय युथ फोर्स बिभागले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम घेराउ गरेको छ । आज दिउँसो विरोध प्रदर्शनसहित संघले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।  

प्रदर्शनमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल र युथ फोर्स विभाग प्रमुख पुष्पराज श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वले सरकारले आयल निगमको घाटा घटाउने नीति लिएको जिकिर गर्दै दुबै नेताले शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त कामलाई गति दिन नसकेको गुनासो गरेका हुन् ।

‘जनताको चुलोमा आगो बल्ने अवस्था छैन, निगमले किनेको मूल्य भन्दा दोब्वर मूल्यमा नेपाली जनतालाई पेट्रोलियम पदार्थ बेच्दा पनि घाटा भयो भन्ने झन मूल्यवृद्धि गर्ने नियमको यो नीतिप्रति युवा संघ पूर्णत असहमत भएका कारण आन्दोलनमा उत्रनु परेको हो’, युवा संघका केन्द्रीय सदस्य एवं स्वास्थय विभाग प्रमुख निरोज पौडलले भन्नुभयो । उहाँका अनुसार आयल निगमले मूल्यवृद्धि नघटाएसम्म यो आन्दोलन जारी रहनेछ।

‘सधै घाटा देखाउने तर खरिद मूल्य भन्दा दोब्बर मूल्य निर्धारण गर्ने सरकारी नीति गलत भयो यसलाई सच्याउनु पर्ने युवा संघको माग छ’, स्वास्थ्य विभाग प्रमुख पौडेलले भन्नुभयो । त्यस्तै संघका नेताहरूले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । विगत केही समयदेखि नेपाल आयल नियमले नेपाली जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहेकोमा राष्ट्रिय यु्वा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानी लगायत दैनिक उपभोग्य बस्तुहरुको मूल्यवृद्धि भई समग्र जिविकोपार्जन र जनजीवन नै प्रभावित हुँदै आइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहँदासम्म कुनै नोक्सानी नबेहोरेको निगमको पछिल्लो समय करिब २५ अर्ब नोक्सानी देखिएको छ र निगमको घाटाको पूर्ति गर्ने बाहानामा बारम्बार भइरहने मूल्यवृद्धिको शिकार आम जनता नै बनिरहनुपर्ने स्थिति छ । यसर्थ राष्ट्रिय युवा संघ नेपाल, आयल निगम समक्ष मूल्यवृद्धि फिर्ता गर्न माग गर्दछ’, सो ज्ञापन पत्रमा भनिएको छ।


प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्