काठमाडौँ । प्रणय दिवसको अवसर पारेर ट्रु डर्मा एस.ए. प्रालीले भ्यालेन्टाइन इस्पेसल प्याकेज बजारमा ल्याएको छ । भ्यालेन्टाइन इस्पेसल प्याकेजमा कस्मेटिक सामाग्रीहरु रहेका छन । छाला र अनुहारलाई स्याहार गर्न आवश्यक पर्ने वस्तुहरु उक्त प्याकेजमा रहेको कम्पनीले जनाएको छ । प्रणय दिवसको अवसरमा विशेष छुटमा रु १,५००, रु २,५००, रु ५,००० का प्याकेजहरु कम्पनीले बजारमा ल्याएको बताएको छ ।
उक्त प्याकेज किन्ने ग्राहकहरुलाई कम्पनीले निशुल्क डेलिभरी सेवा दिने जनाएको छ । फेसबुक/इन्स्टाग्राम पेज truedermaspain र व्ह्वाट्स एप ९८५११९१४१८ मार्फत अर्डर दिन सकिनेछ ।
भ्यालेन्टाइन इस्पेसल प्याकेज खरीदमा ५ सयदेखि १५ सयसम्मको छुटको व्यवस्था गरिएको छ ।
६ हजार ५ सय मूल्य पर्ने सामान पाँच हजारमा उपलब्ध गराइएको छ । उक्त प्याकेजमा रहेका सामग्रीहरु यस् प्रकार छन-

एक्टिभ फेसवास
कोभिट ह्वाइनेटिङ क्रिम
भर्जिन कोकोनट तेल
भिटामिन सी सेरम
एक्टिभ वडी वास
एसपिएफ ३० सन व्लक
भजाइनल वास
मोइस्चराइजर
क्लिञ्जर
डेरि मिल्क र गुलाफको गुच्छा
यसैगरी ३ हजार २ सय मूल्यको सामान २ हजार ५ सयमा उपलब्ध गराइएको छ । उक्त प्याकेजमा रहेका सामग्रीहरु यस् प्रकार छन-

एक्टिभ फेसवास
एसपिएफ ३० सन व्लक
भजाइनल वास
मोइस्चराइजर
क्लिञ्जर
डेरि मिल्क र गुलाफको गुच्छा
२ हजार मूल्यको सामान १ हजार ५ सयमा उपलब्ध गराइएको छ । उक्त प्याकेजमा रहेका सामग्रीहरु यस् प्रकार छन-

एक्टिभ फेसवास
एसपिएफ ३० सन व्लक
भजाइनल वास
डेरि मिल्क र एउटा गुलाफको फूल
आम उपभोक्ताहरुलाई अफरसँगै (निशुल्क डेलिभरी सेवा) फ्रि होम डेलिभरी र गुलावको फूल निःशुल्क उपलब्ध गराइएको छ । १ हजार ५ सयको सामान किन्नेलाई एउटा गुलाब फूल, २ हजार ५ सय र ५ हजारको सामान किन्नेलाई गुलावको गुच्छा सहित निःशुल्क होम डेलिभरिको व्यवस्था मिलाइएको ट्रु डर्मा एस. ए. का प्रवन्ध निर्देश सुशान्त मुरारकाले जानकारी गराउनुभयो ।
व्यवसायी सुशान्त मुरारकाद्वारा व्ल्याक फंगसका बिरामीहरुलाई अत्यन्तै आवश्यक औषधी सहयोग
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बिचल्लीमा परेका बालबालिकाको पढाइ खर्च व्यापारी मुरारकाले बेहोर्ने