Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • साना किसान गोठ तथा दुधजन्य पदार्थ उत्पादन उप-आयोजनाको प्रथम सार्वजनिक सुनुवाई
साना किसान गोठ तथा दुधजन्य पदार्थ उत्पादन उप-आयोजनाको प्रथम सार्वजनिक सुनुवाई
हरि गुरुङ
हरि गुरुङ शुक्रबार, कात्तिक १२, २०७८

बर्दिया : बर्दियामा साना किसान गोठ तथा दुधजन्य पदार्थ उत्पादन उप-आयोजनाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ।

बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ४ ढोढरीमा उत्पादनमुलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग प्राप्त दुध उत्पादनको लागि  गाई भैसी पालन तथा गोठ सुधार उप-आयोजनाको प्रथम सार्वजनिक सुनुवाई सम्पन्न भएको हो।
     
उक्त उप- आयोजनाबाट साना किसान कृषि सहकारी संस्था लि. ढोढरीका १७ जना सदस्य किसान प्रत्यक्ष लाभान्वित हुनेछन् । उप-आयोजनाको स्वीकृत कुल बजेट रुपैयाँ १ करोड ८३ लाख ९ हजार ७ सय ७८, उप-आयोजनाबाट अनुदान रुपैयाँ ९१ लाख ५४ हजार ८ सय ८९ र वित्तीय संस्था मार्फत ऋण रुपैयाँ ९१ लाख ५४ हजार ८ सय ८८ रहनेछ। 

No description available.

दुध उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, स्वरोजगार सिर्जना गर्ने, उत्पादित दुधको उचित बजार ब्यवस्थापन गर्ने, शेयर सदस्यहरुको आयस्तरमा वृद्धि गर्ने र साना किसानलाई व्यवसायीक बनाउने लगायतको उद्देश्य उप-आयोजनाको रहेको छ।
 
नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना (NLSIP) को सहयोग र साना किसान कृषि सहकारी संस्था लि. (SFACL) को ढोढरी आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।उप-आयोजनाको २०७८ साल ६ महिना ५ गते सम्झौता भई २०७९ साल ७ महिना ३० गतेसम्म कार्यक्रम सम्पन्न हुने छ।
  
उक्त प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा मधुवन नगरपालिका नगर उप-प्रमुख शुवरानी थारु रह्नुभएको थियो। त्यस्तै, अतिथिका रूपमा मधुवन नगरपालिका पशु सेवा शाखा प्रतिनिधि, मधुवन नगरपालिका वडा नं.-४ वडा कार्यालयका प्रतिनिधि, नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय ढोढरीका प्रतिनिधि र साना किसान कृषि सहकारी संस्था लि. ढोढरीका कार्यसमिति पदाधिकारीहरु रहनुभएको थियो।
  
प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना प्रतिनिधि अरुण कुवंरले  संचालन गर्न लागेको उप-आयोजना समयमा नै सहि ढङ्गले सम्पन्न गरि यस कार्यक्रमको लाभ लिन अनुरोध गर्नुभएको छ।

त्यस्तै, प्रमुख अतिथि मधुवन नगरपालिका नगर उप-प्रमुख शुवरानी थारुले किसानलाई दाताहरुबाट सम्पुर्ण अनुदान स्वरुप नदिएर किसानले पनि स्वलगानीमा कार्यक्रम संचालन भएकोमा खुशी ब्यक्त गर्नुभएको छ। साथै, सम्पुर्ण अनुदान भएपछि कार्यक्रम सफल नहुन पनि सक्छ भन्ने उहाँको भनाइ थियो।

No description available.

प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न भएको थियो । त्यस्तै,  उप-आयोजना प्रतिबेदन प्रस्तुति उप-आयोजनाका ब्यवस्थापक सुमन पाण्डे गर्नुभएको हो । कार्यक्रमको सन्चालन साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोढरीका प्रबन्धक भावना घर्तीले गर्नुभएको थियो।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्