Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • तीन स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्ना गाडी एम्बुलेन्स बनाए
तीन स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्ना गाडी एम्बुलेन्स बनाए
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख २४, २०७८

बुटवल । कोरोना संक्रमित बोक्ने एम्बुलेन्स अभाव भएपछि रूपन्देहीका तीन स्थानीय तहका जनप्रतिनिधिले आफू चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्न उपलब्ध गराएका छन्। तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाका सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको हो। 

सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारू र उपाध्यक्ष अमृता गुरुङले दुई स्कार्पियोलाई बिरामी बोक्ने बनाएका छन्। बिरामीले एम्बुलेन्स नपाएर मर्नुपर्ने अवस्था हुनुहुँदैन भनेर गाडी बिरामी बोक्न उपलब्ध गराइएको हो । 

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले चढ्दै आएका गाडी कोरोना संक्रमित बोक्न प्रयोगमा ल्याएका छन् । छिटोछरितो रूपमा सेवा दिन आफू चढेको गाडी कोरोना संक्रमितका लागि प्रयोगमा ल्याइएको नगर प्रमुख घिमिरेले बताए। संक्रमितलाई अन्य साना सवारीसाधनले सजिलै अस्पताल वा आइसोलेसनमा नपुर्‍याउँदा समस्या बढ्दै गएको पाइएकाले यो निर्णय गरिएको नगर प्रमुख र उपप्रमुखको भनाइ छ। 

नगर प्रमुख चढ्ने लु.१ झ ३६० र उपप्रमुख चढ्ने लु.१झ ३२६ नम्बरको स्कार्पियो कोरोना संक्रमितलाई बोक्न प्रयोगमा ल्याइएको छ। यस्तै नगर प्रहरीले प्रयोग गर्ने लु.१झ ४७२ पनि कोरोना व्यवस्थापनमै प्रयोग हुनेछ। यी सवारी साधनलाई समेत २४ सैं घण्टा सेवा प्रवाहमा प्रयोग गरिने स्वास्थ्य शाखाले जनाएको छ। 


सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले आफू चढ्ने गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरेका छन्। बिरामीको सहजताका लागि आफ्नो गाडीलाई बिरामी बोक्न प्रयोग गरेको अधिकारीले बताए।

रुपन्देहीमा व्यक्तिगत गाडीलाई पनि निःशुल्क बिरामी सेवामा प्रयोग गरिएको छ। सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र आचार्य र कार्यसमिति सदस्य मंगल भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरेका छन्। 

नवलपरासी पूर्वमा केही दिनअघि एम्बुलेन्स नपाउँदा ट्र्याक्टरमा बिरामी बोकिएको थियो। ती बिरामीको ट्र्याक्टरमै मृत्यु भएपछि स्थानीयले देवचुली नगरपालिकाका जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरेका थिए। 


प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्