Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
मंगलबार, चैत १४, २०७९ १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #दाङ
  • #बर्दिया
  • #बाँके
  • #संरक्षण
  • #सुरक्षा
  • #चौथो अंग
  • #अपराध
राजनीति
  • Home
  • राजनीति
  • सर्वोच्च अदालतको एक फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : नेता कोइराला
सर्वोच्च अदालतको एक फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : नेता कोइराला
नेपालकागज
शनिबार, माघ १४, २०७९ नेपालकागज

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ ।

नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राख्नुभयो । 

संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उहाँले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको धारणा थियो । 
“राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ”, उहाँले भन्नुभयो । 

नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताउनुभयो । 
सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उहाँले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राख्नुभयो ।

“कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन । सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ”, उहाँले भन्नुभयो । 

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीति गर्नुभन्दा विचार, उद्देश्य र सङ्गठनका लागि गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय राजीव कोइराला र अमृत अर्याल, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लाम्साल, कांग्रेस प्रदेश नं १ संसदीय दलका नेता उद्धव थापा, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का सभापति लीलाबल्लभ घिमिरे, महासङ्घ प्रदेश समितिका महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेपाल प्रेस युनियन प्रदेश समितिका संयोजक डिल्लीराम खतिवडालगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९, १४:२३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल मंगलबार, चैत १४, २०७९
राष्ट्रियसभा : मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा : मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण आइतबार, चैत १२, २०७९
प्रतिनिधिसभा : शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा
प्रतिनिधिसभा : शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा आइतबार, चैत १२, २०७९
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री शुक्रबार, चैत १०, २०७९
भर्खरै
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल
वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ : प्रधानमन्त्री दाहाल नेपालकागज
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह
आन्तरिक पर्यटक तान्दै घोराहीको चरिङ्गे दह नेपालकागज
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु नेपालकागज
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि... सन्दिप नाथ योगी
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#बर्दिया
बर्दिया मधुवनमा हात्ती गाउँ छिरेपछि...
#बाँके
बाँकेको राप्तीसोनारीबाट सामुदायिक वन अध्यक्ष सहित आठजना पक्राउ
#बाँके
बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी
वृद्धभत्ता पाउने उमेरमा नागरिकता !
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
तुलसीपुरमा स्थानीयले पिपल फाल्न नदिएपछि...
#दाङ
पर्यटकको आकर्षक गन्तव्य बन्दै तुलसीपुरको छिल्लीकोट
#बर्दिया
बर्दियाको खैरापुरबाट २० लाख बराबरका भन्सार छलीका सामान सहित दुई जना पक्राउ 
#नेकपा (एमाले)
जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य भएको होइन : अध्यक्ष ओली
विदेशमा सीप सिकेर स्वदेशमा लगानी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP