Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दियाको गुलरियाको भादा नदीमा चेक-जाँचको आडमा पैसा असुली गर्ने गरेको आरोप...... 
बर्दियाको गुलरियाको भादा नदीमा चेक-जाँचको आडमा पैसा असुली गर्ने गरेको आरोप...... 
अनोज थारु
अनोज थारु शनिबार, फागुन ५, २०८०

अनोज थारु, सुरज श्रेष्ठ । बर्दियाको गुलरियाको भादा नदीमा चेक-जाँचको आडमा पैसा असुली गर्ने गरेको आरोप लागेको छ । मापसे चेकिङको आडमा ट्र्याक्टरसँग ५० देखी १०० सम्म, प्रत्येक गाडी जुन गुलरियाबाट नेपालगन्ज जान्छ उनीहरूसँग ३० देखी ५० सम्म र ईरेक्सामा अगाडी चालक बस्ने सिटमा प्यासेन्जर राखेको भन्दै मानसिक र आर्थिक प्रताडना दिएको आरोप नाम नखोल्ने सर्तमा एक बस समितिमा काम गर्ने तथा कहिलेकाहीँ सहचालकको रूपमा काम गर्ने यातायातको क्षेत्रमा काम गर्नेहरूले आरोप लगाएका छन् । 

त्यस्तै एक मोटर साइकल चालकले दिएको जानकारी अनुसार भर्खरै गुलरिया सरुवा भएका लीलाधर केसी नाम गरेका ट्राफिक प्रहरीले मापसेमा हजार रुपैयाँ काटौँ कि ३०० दिएर जान्छस् भनेपछि ३०० दिएर उम्केको बताए । उनले भने, "मैले मापसे गर्नु ठुलो गल्ती हो तर पैसा असुल्नुपनी त गल्ती होइन र ?" 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन लुम्बिनी प्रदेश बुटवल रुपन्देहीबाट सरुवा भएर गएका प्रहरी उपरीक्षक (एसपी) सुपरिटेन्डेन्ट अफ पुलिस कृष्ण प्रसाईंले राम्रो काम गरेका थिए । त्यस्तै एसपी प्रसाईं र उक्त कार्यालयका प्रवक्ता तथा डिएसपी प्रहरी नायव उपरिक्षक होम थापाले लुम्बिनी प्रदेश भरिका ट्राफिक प्रहरीको कार्यशैलीमा दक्षता ल्याउन विभिन्न तालिम तथा जनतामुखी सामाजिक तथा सचेतना मुलक कार्य गरेका थिए । उनीहरुको टिमले दिएको सख्त निर्देशनमा ट्राफिक प्रहरीको गरिमामा आँच आउने काम नगर्नु र काम गर्ने बेलामा दबाब आए हामी छौँ भनेर भनेकोले ट्राफिकले निर्धक्क भएर काम गरेको ट्राफिक स्रोतले बतायो । केन्द्रिय प्रहरी कार्यालय हेडक्वाटरका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले लुम्बिनीबाट नौ करोड ३८ लाख राजस्व संकलन भएको नेपालकागजलाई जानकारी दिए । 

तर बर्दियामा भने केही ट्राफिक जो राजनीतिक पावर लगाएर आएका छन्, नेताको चाकडी बजाउनेवालाहरूको कारण बर्दियाका वासिन्दा पीडित भएको गुनासो छ।

बर्दियाको गुलरियामा सरुवा भएर आएका प्रहरी नायव निरीक्षक सई सब इन्स्पेक्टर ओम खड्काले बर्दियामा ट्राफिक प्रहरीको छवि राम्रो बनाउन लागि परेका छन् । ट्राफिक व्यवस्थापन राम्रो गरेको, विभिन्न सचेतनामूलक कार्य गरेको विद्यालयका छात्र-छात्रलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिँदै सङ्गठनको गरिमा उच्च राख्न सफल भएको भन्दै सांसद तथा पूर्व सिचाइ मन्त्री सञ्जय गौतम तथा उद्योग वाणिज्य सङ्घबाट पुरस्कृत हुन सफल भएका हुन। ५ औँला कहाँ बराबर हुन्छ त्यसैले सङ्गठनको गरिमामा आँच आउने गरी काम गर्ने भ्रष्टाचार, आफ्नो शक्तिको दुरुपयोग गर्नेले नै नेपाल प्रहरी, नेपाल ट्राफिक प्रहरीको सङ्गठनमा धब्बा लगाउने काम गरेका छन् । 

नोट : हामी सँग स्रोतले कुरा गरेको अडियो र भिडियो समेत रहेकाले प्रेस काउन्सिलले मागेमा उपलब्ध गराउन सकिने । पत्रकार आचारसंहिता, २०७३ को दफा ४ को उपदफा (८) का अनुसार गोप्य स्रोतको संरक्षण गर्नुपर्ने तथा स्रोतलाई गम्भीर क्षति हुने देखिएकोले स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गरिएको छ । बस समितिमै काम गर्नेहरूले नै अडियो तथा भिडियोमा भादा नदीमा आज शनिवार, फागुन ५, २०८० साँझ ७ बजे ड्युटीमा खटिएका आफूलाई लीलाधर केसी भनेर बताउने ट्राफिक प्रहरीले घुस मागेको र बार्गेनिङ गरेको आरोप लागेको छ ।  


प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २०:०४
#बर्दिया #अपराध #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप अपराध
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद मंगलबार, कात्तिक १२, २०८२
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
भर्खरै
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
लोकप्रीय
  • Week
  • Month
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्