Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • लागुऔषध छाडेर सचेतनातर्फ लागेका युवाहरूको कथा
लागुऔषध छाडेर सचेतनातर्फ लागेका युवाहरूको कथा
नेपालकागज
नेपालकागज बुधबार, असार १३, २०८०

गलकोट । चौध वर्षको उमेरमा लागुऔषध दुव्र्यसनीमा फसेका रमेश भण्डारी अहिले लागुऔषध प्रयोग गर्नु हुँदैन भन्ने  जनचेतना फैलाउने अभियानमा हुनुहुन्छ । बागलुङ नगरपालिका–२ श्रीनगर टोलका उहाँ लागुऔषधमा फसेको त्यो आठवर्षे अँध्यारो यात्रालाई बिर्सेर नयाँ जीवन जिउँदै हुनुहुन्छ ।
 
आफूले जस्तो दुःख अरुले भोग्न नपरोस् भन्दै समाज रुपान्तरण र लागुऔषधमा फसेकालाई पुनःस्थापनातर्फ लागेको भण्डारी बताउनुहुन्छ । “नौ कक्षा पढ्दादेखि नै लागुऔषध दुव्र्यसनीमा लागे, चुरोटबाट सुरु भएको दुव्र्यसनीको यात्रा कोकिन र हिरोइनसम्म पुग्यो, सुईमार्फत लागुऔषध प्रयोगसमेत गरेँ”, विगत सम्झँदै उहाँले भन्नुभयो, “लागुऔषधमा फसेको आठ वर्षसम्म पारिवारिक असन्तुलन, सामाजिक बहिस्कार र स्वास्थ्यमा धेरै समस्या आए, प्रहरीले पक्राउ गरेपछि मात्रै सुधार केन्द्रमा पुगेको थिएँ, सुधार केन्द्रमा भइरहेका क्रियाकलापबाट प्रभावित भएँ, सुधार केन्द्रबाट फर्केको छ वर्षपछि आफ्नै पहलमा पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याए ।”

लागुऔषधमा फसेका युवा परिवार र समाजमा पुनःस्थापना हुन निकै समस्या हुने गरेको भण्डारीको अनुभव छ । लागुऔषध प्रयोग गरिरहेको समयमा प्रहरीले पक्राउ गरेपछि परिवारले सुधार केन्द्रमा राखेर उहाँको उपचार गरेको हो । अहिले उनै भण्डारी जिल्लामा लागुऔषधविरुद्धको सचेतनामूलक अभियानमा प्रहरीसँगै मिलेर काम गरिरहनुभएको छ । 

अँध्यारो जीवनलाई उज्यालोतर्फ लैजाने प्रयास गरिरहेको उल्लेख गर्दै भण्डारीले युवालाई लागुऔषधमा फस्न नदिन प्रहरी र पुनःस्थापना केन्द्रबीचको समन्वयमा विद्यालयमा समेत सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । लागुऔषधमा छोराछोरी फस्दा परिवारमा हुने समस्याका विषयमा आफैँ अनुभवी रहेकोे भण्डारीको भनाइ छ । पुनःस्थापना केन्द्रमार्फत लागुऔषधमा फसेकालाई मनोपरामर्श गर्ने, योग तथा ध्यान गराउने र विस्तारै परिवारमा पुनःमिलन गराउँदै सामान्य जीवनयापनमा फर्काउने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै बागलुङ नगरपालिका–२ रुद्रेपिपलका प्रवेश बोहोरा लागुऔषधमा फसेको त्यो समयलाई आफूले कालो दिनका रूपमा स्मरण गर्नुहुन्छ । “पढाइमा अब्बल थिए, साथीको सङ्गतले चुरोटबाट कुलतमा फसे”, उहाँले भन्नुभयो– “लागुऔषधका कारण जिन्दगीले नराम्रो मोड लियो । परिवार, आफन्त र समाजबाट टाढा भएँ, आफ्नै आमालाई चिन्न सकिनँ । लागुऔषधमा मजस्तै नफसुन् भनेर अहिले यो अभियानमा लागेको छु ।”

लागुऔषधमा छोरो फसेपछि समाजले हेर्ने दृष्टिकोण फरक हुने गरेको सम्झाना क्षेत्रीले बताउनुभयो । आफ्नो छोराजस्तै अन्य लागुऔषधमा नफस्न विशेषगरी आमाहरू नै सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ । छोराको आनीबानी, साथीसङ्गीको सङ्गत र उसले गर्ने व्यवहारबाट लागुऔषधमा फसे÷नफसेको छुट्याउन सहज हुने क्षेत्री बताउनुहुन्छ । 

“घरमा नआउने, खाना नखाने, एक्लै कोठामा सुतिरहने समस्या थियो, पछिमात्रै छोरा लागुऔषधमा फसेको कुरा पत्ता लाग्यो”, उहाँले भन्नुभयो, “समाजले हेर्ने दृष्टिकोण बदलियो, छोरा अहिले लागुऔषधबाट छुटकारा पाउने अवस्थामा आइसकेको छ ।”

लागुऔषधमा फस्ने युवायुवतीको पहिलो चरणमा चुरोट नै सेवन गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले बताउनुभयो । “चुरोट खाने, चुरोटले नपुगे गाँजा मिसाउने, पछि अफिम तथा लागुऔषध मिसाउने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “हामी निरन्तर लागुऔषध सेचतनामूलक कार्यक्रम गर्दै आएका छौँ, गण्डकी प्रदेशमा नौ हजार लागुऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क छ ।”

लागुऔषधमा फसेका युवाले लागुऔषध सेवनका लागि चाहिने आवश्यक रकम जुटाउन चोरीसमेत गर्ने गरेको पाइएको छ । लागुऔषधमा फसेका युवाको शरीरमा गिर्खा देखिने, पाक्ने, कुपोषण हुने र शारीरिक तौल घट्दै जाने हुन्छ । 


प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्