Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बर्दियाका प्रभावशाली नेता विनय रावलद्वारा भुरिगाउँका प्रेम बहादुर शाहिलाई ६५ हजार सहयोग
बर्दियाका प्रभावशाली नेता विनय रावलद्वारा भुरिगाउँका प्रेम बहादुर शाहिलाई ६५ हजार सहयोग
नेपालकागज
नेपालकागज आइतबार, मंसिर २५, २०७९

बर्दिया । राप्रपाका युवा समाजसेवी नेता विनय रावलले रु ६५ हजार नगद सहयोग गर्नुभएको छ । अण्डकाेसमा संक्रमण भई शरीर भरि संक्रमण फैलिएर त्रिभुवन बिश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज, काठमाण्डाैकाे इमर्जेन्सी (Yello ward ) बेड न. १७ मा उपचार गराइरहनुभएका ५० वर्षीय प्रेम बहादुर शाहिलाई युवा समाजसेवी नेता रावलले ६५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।

त्यस्तै बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.१ भुरिगाँउ बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टिका वडा अध्यक्ष बर्ष ५० का प्रेम बहादुर शाहिकाे अण्डकाेसमा संक्रमण भई शरीर भरि संक्रमण फैलिएर त्रिभुवन बिश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज, काठमाण्डाैकाे इमर्जेन्सी (Yello ward ) बेड न. १७ मा उपचार भई रहेकाे हुँदा उहाँकाे उपचारमा सहजताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टि केन्द्रिय सामाजिक बिभाग प्रमुख युवा नेता बरिष्ठ समाजसेबि विनय रावल ज्युले पटक-पटक गरि अहिले सम्म रू.६५,०००/- (पैसठ्ठि हजार) नगदै आर्थिक सहयाेग प्रदान गर्नु भएकाे छ ।

त्यस्तै राप्रपाको केन्द्रिय सामाजिक बिभाग प्रमुख समेत रहनुभएका युवा समाजसेवी नेता रावलले ठाकुरबाबा नगरपालिका वडा नं.२ रानिपुर बस्ने बर्ष ६९का रानिपुरका चाैकिदार नर बहादुर सुनारकाे काल गतिले मृत्यु भएकाे हुँदा मृत्यु संस्कार गर्नका लागि अत्यन्तै  आर्थिक समस्या उत्पन्न भएकाले मृतक परिवारलाई मृत्यु संस्कार गर्नका लागि निजकि छाेरि सन्तकला सुनारलाई   रू.१०,०००/- (दश हजार) सहयोग प्रदान गर्नुभएको नेता रावलको सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १७:४०
#समाजसेवा
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्