Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • मताधिकारबाट बञ्चित नगर्न बाँकेका अधिकारकर्मीहरुको आग्रह
मताधिकारबाट बञ्चित नगर्न बाँकेका अधिकारकर्मीहरुको आग्रह
नेपालकागज
नेपालकागज मंगलबार, वैशाख १३, २०७९

नेपालगन्ज । यौनिक तथा अल्पसङ्ख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम तथा मधेसी संवाद समूहले आसन्न स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित नगर्न आग्रह गरेको छ ।सोमबार यहाँ आयोजना गरेको संवादमा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय र अर्थपूर्ण सहभागितासहित सफल बनाउन समन्वय र सहकार्य आवश्यक भएकोमा जोड समेत दिइएको छ । 

यौनिक तथा अल्पसङ्ख्यक शीला गुरुङले बाँकेमा तेस्रो लैङ्गिकको सङ्ख्या ५०० बढी रहे पनि पहिचानसहितको नागरिकता नभएका कारण महिला या पुरुषकै लाइनमा लागेर मतदान गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

लोपोन्मुख समुदायका सव्वीर किङ्घरियाले सीमान्तकृत समुदायमा मतदाता शिक्षा नपुगेको जनाउँदै मतको महत्वबारे पनि प्रकाश पार्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय अपाङ्ग महासङ्घका सचिव भावुकजङ्ग थापाले अपागङ्ता भएका व्यक्तिका लागि विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो । 

अधिकारकर्मी प्रकाश उपाध्यायले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जनाउँदै मतदान गर्ने लाइन, खानेपानी, शौचालयलगायतमा विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औँल्याउनुभयो । 

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख झङ्कर रावलले अपाङ्ग, ज्येष्ठ नागरिकलगायतका सबै मतदातालाई सुरक्षित मतदान गर्ने अधिकार सुनिश्चिता गरिनुपर्नेमा जोड दिनुभयो । 

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले मतदानमा सुरक्षा थ्रेट नरहेको, मतदान केन्द्रको नियमित स्थलगत अवलोकनसँगै सुरक्षा विश्लेषणसहितको तयारी रहेको जानकारी दिनुभयो । 

मतदान केन्द्रलाई मतदातामैत्री बनाउन आवश्यक समन्वय, संवाद र सहकार्यका लागि सहभागीले प्रतिबद्धता जनाएका छन् । 

संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईँद्वारा सहजीकरण गरिएको कार्यक्रममा बादी समुदायकी अगुवा नेतृ सुशीला नेपाली, कशौधन महिला मञ्चकी अध्यक्ष सीतादेवी वैश्य, मुस्लिम महिला अगुवा मैमुना सिद्दिकीलगायतले निर्वाचन व्यवस्थित गर्ने सन्दर्भमा आ–आफ्नो सुझाव राख्नुभएको थियो । 

जिल्लामा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ जनाले मतदान प्रक्रियामा भाग लिनेछन् । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । 


प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०९:४८
#बाँके #निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्